माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री बनेपछि उज्यालो नेपाल बनाउने संकल्प माओवादीले गर्याे र प्राधिकरणकाे प्रमुख कुलमान घिसिङलाई बनाइयाे , अनि सम्भव भयाे यस्तो उज्यालो नेपाल ।
पुनर्निर्माण अन्योलमै भइरहेका बेला सरकारले जाजरकोटमा मात्रै प्रमुख जिल्ला अधिकारी तीन पटक फेरेको छ । छोटो समयमै प्रमुख जिल्ला अधिकारीको सरुवा गरेर सरकारले पुनर्निर्माणमा झन् ढिलाइ गर्न खोजेको भन्दै जाजरकोटका नागरिक संगठनहरूले विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।