प्रतिनिधि सभा बैठक, LIVE, एमाले र राप्रपाका सांसदको अवरोधपछि बैठक स्थगित
प्रतिनिधिसभाको बैठक विपक्षी दलका सांसदहरुले अवरुद्ध गरेका छन् । प्रमूख प्रतिपक्षि दल नेकपा एमाले र राप्रपाका सांसदहरुले अवरुद्ध गरेपछि १५ मिनेटको लागि बैठक स्थगित भएको छ ।
विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेका छन् । नेकपा एमाले र राप्रपाका सांसदहरुले संसद अवरुद्ध गरेका हुन् ।
