
अनेमसंघ क्रान्तिकारीको सम्मेलन आजबाट सुरु फोटोफिचर
काठमाडौैं,२४ चैत ।
एकिकृत माओवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आजदेखी शुरु भएको छ ।काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेशमा सुरु भएको सम्मेलनको एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका छन् ।
उनले उद्घाटन समारोहलाई संबोधन गर्दै नेपाली महिलाहरुले परिबर्तनका लागी खेलेको भूमिका महत्वपूर्ण भएको औंल्याए । चैत्र २६ सम्म चल्ने सम्मेलनले नयाँ नेतृत्वको चयन गर्ने बताईएको छ । र्यालीदेखी उद्घाटन समारोहसम्म फोटोफिचर
