यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
सद्भावना पार्टी वैशाखबाट आन्दोलन गर्ने. सद्भावना पार्टी वैशाखबाट आन्दोलन गर्ने. काठमाडौं, २४ चैत।. सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आगामी वैशाखबाट सशक्त आन्दोलन गर्ने बताएका छन् ।. उनले आन्दोलनको स्वरुपबारे मधेसी मोर्चामा छलफल जारी रहेकोसमेत बताए ।. बुधबार वीरगन्जमा गरिएको पत्रकार सम्मेलनमा उनले सरकारलाई सहमतिका लागि बाध्य बनाउने गरी आन्दोलन गरिने दाबी गरे ।. सहज अवस्थामा पनि सरकारले सहमतिको प्रयास नगरेको आरोप लगाउँदै उनले मधेसी जनतालाई अधिकार सम्पन्न नबनाएसम्म आन्दोलनबाट पछि नहट्ने पनि बताए ।.
सद्भावना पार्टी वैशाखबाट आन्दोलन गर्ने
काठमाडौं, २४ चैत।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आगामी वैशाखबाट सशक्त आन्दोलन गर्ने बताएका छन् ।
उनले आन्दोलनको स्वरुपबारे मधेसी मोर्चामा छलफल जारी रहेकोसमेत बताए ।
बुधबार वीरगन्जमा गरिएको पत्रकार सम्मेलनमा उनले सरकारलाई सहमतिका लागि बाध्य बनाउने गरी आन्दोलन गरिने दाबी गरे ।
सहज अवस्थामा पनि सरकारले सहमतिको प्रयास नगरेको आरोप लगाउँदै उनले मधेसी जनतालाई अधिकार सम्पन्न नबनाएसम्म आन्दोलनबाट पछि नहट्ने पनि बताए ।