
बोगटी स्मृति प्रतिष्ठानको साधारणसभा भोली पेरिसडाँडामा
काठमाडौं, २४ चैत ।
एकीकृत नेकपा माओवादीका नेता एवं पुर्व महासचिव स्वर्गीग पोष्टबहादुर बोगटीको स्मृतिमा निर्माण गरिएको पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको पहिलो केन्द्रीय साधारण सभा विहिवार पार्टी मुख्यालय पेरिसडाडामा हुने भएको छ ।
साधारण सभाको उद्घाटन पेरिडाँमा विहान ११ बजे पार्टी अध्यष पुपष्कमल दाहाल प्रचण्डले गर्ने प्रतिष्ठानले जनाएको छ ।
एमाओवादी का नेता बोगटीको मष्तिष्कघातका कारण निधन भएको थियो ।
