प्रचण्ड मुस्ताङ पुग्दा भव्य स्वागत
गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङ प्रवेश गर्नुभएको छ ।
प्रचण्ड म्यादीकाे तातोपानी कुण्डमा स्नान गरेपछि मुस्ताङ प्रवेश गर्दा मुस्ताङका माओवादी पार्टी अध्यक्ष स्थानीय नेता कार्यकर्ता सहित प्रमुख जिल्ला प्रमुख अधिकारी ल्गायतले स्वागत गरेका छन् ।
प्रचण्डले मुस्ताङको लेतेमा अध्यक्ष प्रचण्डले मोर्निङ वाक गर्नुभएकाे र त्यस अवसरमा उहाँले लेते छ्या जोड्ने पुलको अनुगमन पनि गर्नुभएकाे छ ।




