यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
सभामुख घर्ती आज स्वदेश फर्किदै. काठमाडौं,१२ चैत ।. अन्तर व्यवस्थापिका संघ (आइपीयु) को सम्मेलनमा सहभागि हुन जाम्बिया गएकी सभामुख ओनसरी घर्ती आज स्वदेश फर्कदै छिन् । उनी ९ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत चैत ४ गते जाम्बियाको लुसाका गएकी थिईन । लुसाकामा सभामुख घर्तीले आइपीयुको १ सय ३४ औ सम्मेलनलाई संबोधन गर्नुका साथै त्यहाँ रहेका नेपालीहरुसंग अन्तक्रिया गरेकी थिइन् ।. सभामुख घर्ती आज साँझ पौन ८ बजेतिर नेपाल आईपुग्ने उनको नीजि सचिवालयले जनाएको छ ।.
सभामुख घर्ती आज स्वदेश फर्किदै
काठमाडौं,१२ चैत ।

अन्तर व्यवस्थापिका संघ (आइपीयु) को सम्मेलनमा सहभागि हुन जाम्बिया गएकी सभामुख ओनसरी घर्ती आज स्वदेश फर्कदै छिन् । उनी ९ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत चैत ४ गते जाम्बियाको लुसाका गएकी थिईन । लुसाकामा सभामुख घर्तीले आइपीयुको १ सय ३४ औ सम्मेलनलाई संबोधन गर्नुका साथै त्यहाँ रहेका नेपालीहरुसंग अन्तक्रिया गरेकी थिइन् ।
सभामुख घर्ती आज साँझ पौन ८ बजेतिर नेपाल आईपुग्ने उनको नीजि सचिवालयले जनाएको छ ।