यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
६६ यात्रु बोकेको विमान वेपत्ता. काठमाडौं, ६ जेठ ।. दश चालकदलका सदस्यसहित ६६ यात्रु बोकेको विमान वेपत्ता भएको छ । फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको कायरोका लागि उडेको इजिप्ट एयरको जहाज सम्पर्कविहिन भएको छ। फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको कायरोका लागि उडान भरेको इजिप्ट एमएस ८०४ विमान सम्पर्कबिहीन भएको इजिप्ट एयरले जनाएको छ ।. ‘इजिप्ट एयरका एक अधिकारीका अनुसार एमएस८०४ बिमान स्थानीय समयअनुसार ११ः०९ बजे उडेको थियो । पबमान ३७ फिट उचाईमा पुगेको बेला सम्पर्कबाहिर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।.
६६ यात्रु बोकेको विमान वेपत्ता
काठमाडौं, ६ जेठ ।

दश चालकदलका सदस्यसहित ६६ यात्रु बोकेको विमान वेपत्ता भएको छ । फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको कायरोका लागि उडेको इजिप्ट एयरको जहाज सम्पर्कविहिन भएको छ। फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको कायरोका लागि उडान भरेको इजिप्ट एमएस ८०४ विमान सम्पर्कबिहीन भएको इजिप्ट एयरले जनाएको छ ।
‘इजिप्ट एयरका एक अधिकारीका अनुसार एमएस८०४ बिमान स्थानीय समयअनुसार ११ः०९ बजे उडेको थियो । पबमान ३७ फिट उचाईमा पुगेको बेला सम्पर्कबाहिर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।