प्रधानमन्त्रीकाे आयाेजनामा एनसेल खरिद विक्रि प्रकरणमा बहुपक्षीय छलफल
प्रधानमन्त्रीकाे आयाेजनामा एनसेल खरिद विक्रि प्रकरणमा सरकारमा सहभागी दलका शिर्ष नेता लगायत सहभागी बहुपक्षीय छलफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आयाेजनामा सरकारमा सहभागी दलका शिर्ष नेतासहित अर्थमन्त्री, सन्चारमन्त्री, कानुनमन्त्रीसहित विभिन्न विभागीय निकाय बिच एनसेल खरिद विक्रीमा भएको अनियमितताको वारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाेविन्द आचार्यले जानकारी दिनुभएकाे छ ।
बैठकमा प्रधानमन्त्रीले राखेकाे प्रस्तावमा सबैले समर्थन जनाएका छन् । प्रधानमन्त्रीले एनसेलकाे विक्रि प्रकरणकाे गम्भीर अनुसन्धान गर्नुपर्ने बताउनुभएको थियाे ।