विप्लवले शुरू गरे भुकम्पपीडितकाे घर निर्माण

मूलखबर संवाददाता
काठमाडौं

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले भुकम्प प्रभावित क्षेत्र जाजरकोटको नलगाडमा रहेको चिउरी बस्तीबाट भुकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेका छन् ।

उनीहरूले नलगाड गाउँपालिबा १ चिउरीका एकल परिवार कले बिकको घरको पुनर्निर्माण सुरु गरि अभियानको उद्घाटन गरेका हुन् ।

विप्लव नेतृत्वको पार्टीले भुकम्पपीडितका लागि आफैंले उत्पादन गरेकाे धान हस्तान्तरण गरिसकेको छ ।