
९१० घरमा पुर्ण क्षति, २८६१ घरमा आंशिक क्षति
जाजरकोट केन्द्र भएर आएकाे भुकम्पले जाजरकोट र रूकुममा भूकम्प ९१० घर पूर्णरूपले नष्ट भएका छन् । दुईहजार ८६१ घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।
आइतबार अपराह्न ५ बजेसम्मको विवरणअनुसार भूकम्पबाट अहिलेसम्म १५७ जनाले ज्यान गुमाएका छन् । अन्य २४६ जना घाइते भएका छन् ।ब
