यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
भारतीय अतिक्रमणविरूद्ध विदेशमा रहेका नेपाली आन्दोलित (तस्विरमा). मूलखबर संवाददाता काठमाडौं नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय अतिक्रमणविरूद्ध विदेशमा रहेका नेपाली आन्दोलित छन् । जर्मनीको फ्र्यांकफर्टमा गैरआवासीय नेपाली संघ (nrna) लगायत विभिन्न नेपाली संघसंगठन एकसाथ प्रदर्शनमा देखिएका गतिविधिहरू ।. तस्विर सौजन्य: एनआएनए अध्यक्ष कुमार पन्तकाे फेसबुक.
भारतीय अतिक्रमणविरूद्ध विदेशमा रहेका नेपाली आन्दोलित (तस्विरमा)
मूलखबर संवाददाता
काठमाडौं
नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय अतिक्रमणविरूद्ध विदेशमा रहेका नेपाली आन्दोलित छन् । जर्मनीको फ्र्यांकफर्टमा गैरआवासीय नेपाली संघ (NRNA) लगायत विभिन्न नेपाली संघसंगठन एकसाथ प्रदर्शनमा देखिएका गतिविधिहरू ।
तस्विर सौजन्य : एनआएनए अध्यक्ष कुमार पन्तकाे फेसबुक
