यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
संविधान विरोधी शक्तिलाई परास्त गरीछाड्ने-प्रधानमन्त्री ओली. काठमाडौं,२ वैशाख २०७३ ।. प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी शक्तिलाई परास्त गरीछाड्ने बताएका छन् ।. बालुवाटारमा युवासंघ नेपालको ज्ञापनपत्र बुझ्दै उनले नयाँ संविधान गतिशील दस्तावेज भएकाले यसको अपमान सैह्य नहुने बताए ।. आपसी संवादको माध्यमबाट कतिपय चित्त नबुझेका विषयमा सहमती खोज्न सकिने उनको भनाई थियो ।. प्रधानमन्त्री ओलीले पुनर्निर्माण अभियानलाई तिब्र बनाउन युवाहरुलाई परिचालन गरिने पनि बताए ।. युवासंघ नेपालले बदलिँदो राष्ट्रिय कार्यभारलाई सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो ।.
संविधान विरोधी शक्तिलाई परास्त गरीछाड्ने-प्रधानमन्त्री ओली
काठमाडौं,२ वैशाख २०७३ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी शक्तिलाई परास्त गरीछाड्ने बताएका छन् ।
बालुवाटारमा युवासंघ नेपालको ज्ञापनपत्र बुझ्दै उनले नयाँ संविधान गतिशील दस्तावेज भएकाले यसको अपमान सैह्य नहुने बताए ।
आपसी संवादको माध्यमबाट कतिपय चित्त नबुझेका विषयमा सहमती खोज्न सकिने उनको भनाई थियो ।
प्रधानमन्त्री ओलीले पुनर्निर्माण अभियानलाई तिब्र बनाउन युवाहरुलाई परिचालन गरिने पनि बताए ।
युवासंघ नेपालले बदलिँदो राष्ट्रिय कार्यभारलाई सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो ।