नेकपा केन्द्रीय समिति बैठक : अाेलीलाई कार्वाही, माधव नेपाल अध्यक्ष चयन, ३१५ सहभागी
नेकपाकाे केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी अाेलीलाई कार्वाही गरि माधवकुमार नेपाललाई अध्यक्षकाे जिम्मेवारी दिएको छ ।
बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सम्पन्न बैठकमा ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेका थिए ।
नेमपाकाे केन्द्रीय समितिमा जम्मा केन्द्रीय सदस्य ४४१ जना रहेका छन् । बैठकले अाेलीले गरेको संसद विघटन लाई स्वीकार नगर्ने र त्यस कदमकाे विरूद्व अभियान चलाउने निर्णय पनि गरेको छ ।
अाजै बालुवाटारमा अाेलीले डाकेकाे बैठकमा १ सय ५ जना केन्द्रीय सदस्य सहभागी भएका थिए ।
बालुवाटारकाे बैठकले ११९९ काे महाधिवेशन अायाेजक समिति बनाएकाे बताईएकाे छ ।
# नेकपाकाे केन्द्रीय समिति बैठक पर्सि ९ गते पुनः बस्ने ।