कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

महानगरकाे जरिवाना पत्र बुझ्न एमालेद्वारा अस्वीकार

मूलखबर संवाददाता
काठमाडौं, ९ मंसिर

सत्तारूढ दल नेकपा एमालेले सभाकाे नाममा दरबारमार्गकाे सडकमा फाेहाेर र प्रदुषण बढाएकाे भन्दै काठमाडौं महानगरपालिकाले गरेकाे जरवानाकाे निर्णय एमालेले अस्वीकार गरेको छ ।

मंसिर ७ गते जागरण समाकाे आयाेजना गरेकाे एमालेले फाेहाेर व्यवस्थापन नगरेकाे भन्दै महानगरपालिकाले १ लाख जरिवानाकाे निर्णय गरेको थियाे ।

एमाले साे निर्णयकाे पत्र बुझाउन आइतबार  केन्द्रीय कार्यलयमा पुगेकाे महानगर प्रहरीको टाेलीलाई पत्र नबुझ्ने जवाफ दिएर फर्काएको थियाे ।

छान्नुहोस् र सुन्नुहोस्