रौतहटमा आगलगी, लाखौको क्षति

रौतहट, २७ चैत / जिल्लाको सखुअवा धमौरा गाबिस-७ मा शनिवार दिउसो आगलागी हुदा लाखौको क्षति भएको छ । आगजनीबाट स्थानिय बिन्दा साहको  घर र समानहरु पूर्णरुपले एकघर जलेर नष्ट भएको छ । अत्यधिक चलेको हावाहुरीका कारण बिजुलीको तारसर्ट भएर तारमुनी राखिएको परालको थुप्रोमा आगो सल्किए पछि साहको घर जलेको हो । साहको ३ वटा परालको थुप्रोमा समेत […]


घाँटी थिचेर श्रीमति मार्नेलाई सर्बस्वसहित जन्मकैद

अर्घाखाँची , २६ चैत । श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा  पक्राउ परेका सन्धिखर्कका एक जनालाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ सन्धिखर्क नगरपालिका-५ का रुपक अधिकारीलाई जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश केशब प्रसाद बास्तोलाको  इजलासले  सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । अभियुक्त अधिकारीले श्रीमती पर्वता अधिकारीलाई कुटपिट गरि घाँटी थिचेर हत्या गरेको मृतकका आफन्त […]


विद्यालयमा विद्यार्थी ल्याउने अभिभावकलाई सहयोग

नेपालगञ्ज, २४ चैत । नेपालगञ्ज उपमहानगरपालिकामा विद्यालय बाहिर रहेका बालबालिकालाई आगामी शैक्षिक सत्रदेखि विद्यालयमा प्रवेशका लागि उनीहरुका अभिभावकलाई आयआर्जनमुलक काममा सहयोग गर्न थालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकालाई बालमैत्री नगरपालिका निर्माणका लागि विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालय भर्ना गराउने र नियमितरुपमा पढाईमा लगाई राख्नका लागि अभिभावकलाई आयआर्जनका लागि सहयोग गर्ने कार्यक्रम राखिएको नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत […]


इटहरीका चर्चित व्यवसायी सुनिलकुमार अग्रवालको निधन

काठमाडौं,२२ चैत। सुनसरीको इटहरीका चर्चित व्यवसायी, इटहरी उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा संचार उद्यमी ४२ वर्षीय सुनिलकुमार अग्रवालको निधन भएको छ ।अग्रवालको आइतबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । अग्रवाल विगत केही समयदेखि बिरामी रहेका थिए । उनको उपचार जारी थियो । विगत लामो समयदेखि अग्रवाल उद्योग र व्यवसायको क्षेत्रमा क्रियाशील थिए । […]


बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

काभ्रे, २१ चैत    पनौती नगरपालिका–१३ पस्थली बस्ने रामशरण थापालाई आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा आइतबार प्रहरीले पक्राउ गरेको छ । थापाले आफ्नी २७ वर्षीया श्रीमती सम्झना थापालाई झैँझगडा हुँदा घाँटी र टाउकोमा बन्चरो प्रहार गरेकोले घटनास्थलमै मृत्यु भएको थियो ।     यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहकेको छ ।


बैंक रकम हिनामिना गरी फरार अभियुक्त पक्राउ

काठमाडौं, १९ चैत । नारायणी डेभलपमेण्ट बैंकमा हिनामिना गरी फरार रहेका सो बैंकका अध्यक्ष उत्तमप्रसाद द्वा लाई केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले काठमाडौं थापाथलीबाट बिहिबार पक्राउ गरेको छ । कानुन अनुसार बेपत्ता भएता पनि व्यवहारमा बैंकको अध्यक्षको हैसियतले लुकिछिपी काम गर्दै आएका उत्तमप्रसाद नेपाल राष्ट्र बैंक समस्याग्रस्त संस्था तथा रिजोलुसन महाशाखाले आयोजना गरेको “रिजोलुसन प्रक्रियामा देखिएका […]


जुवातास खेल्ने पक्राउ

ललितपुर, १९ चैत ।   बडिखेल स्थित ४० वर्षीय सविता आचार्यले संचालन गरेको सिरुपाते टाउड माछा सेन्टरमा जुवातास खेलीरहेको अवस्थामा आचार्य सहित ४ जनालाई बिहिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट नगद ५८ हजार, बा.७१ प ७८१३ र बा ६४ प ८२९३ नम्बरको २ वटा मोटरसाइकल, बा ९ च १०५ नम्बरको मारुती भ्यान र […]


सुर्खेतमा लागुऔषध सहीत २ पक्राउ

सुर्खेत, १९ चैत ।  सुर्खेत विरेन्द्रनगर नगरपालिका–७ बस्ने ना.४ प ६५४० नम्बरको मोटरसाइकलमा सवार १९ वर्षीय शिव बस्नेत र सोही ठाउँ बस्ने निरोजन बस्नेतलाई ५० पुरिया ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित बिहिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विरेन्द्रनगर नगरपालिका–१३ मा चेकजाँच गर्ने क्रममा बस्नेतको साथबाट १ पुरिया र मोटरसाइकलको ट्याङ्की मुनी ४९ पुरीया लागूऔषध लुकाईछिपाई […]


बेबसाइट ‘ह्याकर’ पक्राउ

काठमाडौं ,१० चैत । राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग कार्यालयको बेबसाइट ‘ह्याक’ गर्ने व्यक्ति पक्राउ परेका छन् । तनहुँ, बन्दीपुर घर भई हाल काठमाडौँको बालाजु हाइटमा बस्दै आएका १८ वर्षीय विकास पौडेललाई महानगरीय अपराध महाशाखाको टोलीले चैत ७ गते सोह्रखुट्टेबाट पक्राउ गरेको हो । महाशाखामा परेको उजुरीको आधारमा छानबिन गर्दै जाँदा बेबसाइड […]


Teaching Hospital doctors to halt OPD services

Alleging the government of turning a blind eye to the demands of Dr Govinda KC, who is on a fast-unto- death for the past one week, over 300 resident doctors at the Tribhuvan University Teaching Hospital (TUTH) have decided to halt OPD services and academic activities from Monday afternoon. The meeting of the association of […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी