सरकारी वकिलले नै दिए मनाङेलाई उन्मुक्ति, पुनरावेदनको म्याद गुज्रीयो

काठमाडौं, ३० चैत गुण्डा नाइके भनेर चिनिने दिपक मनाङेलाई सरकारी वकिलले लापरवाही गर्दा उन्मुक्ति मिलेको छ । मनाङबाट प्रदेश नं ४ का लागि सांसद बनेका राजीव गुरुङलाई सम्पत्ति सुद्धिकरण सम्वन्धी मुद्धामा विशेष अदालतबाट सफाई दिएको दिएको उक्त सफाईको विरुद्ध पुनरावेदन गर्नुपर्नेमा सरकारी वकिलले नै म्याद गुजारेका कारण पुनरावेदन हुन नसकेपछि उनले उन्मुक्ति पाएका हुन् । […]


लमजुङमा फलाम पिटेरै लखपति !

लमजुङ– सीताराम कामी बेसीसहरका आरन व्यवसायी हुन् । विहानदेखि साँझसम्म उनी आरन मै भेटिन्छन् । गाउँघरमा प्रयोग हुने हँसिया, बन्चरो, कोदालो बनाउँदा र अर्चाप्दैमा उनको दिन बित्छ । उनी भन्छन्, ‘आरन चलाउनुमा मलाई पछुतो छैन, न अन्तुष्ट छु।’ कामीको पुख्र्यौली घर धादिङ हो । २२ वर्षअघि धादिङबाट श्रीमती र ४ लालाबालासहित बेसीसहर आएका उने अहिले […]


यातायात सेवा समितिहरू खारेज गर्ने सरकारी तयारी, के होला अब ?

काठमाडौं, २९ चैत । सरकारले यातायात सेवा समितिहरू खारेज गर्ने तयारी थालेको छ । संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले खारेज गर्न खोजेको हो । गृह मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका यातायातसम्बन्धी कुनै पनि सेवा समिति नवीकरण गरिनेछैन । सरकारको कदमबाट ३ […]


बाल याैनदुराचारी विदेशी : भिअाइपी समाजसेवी पक्राउ

काठमाडाै‌- प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) ले बाल यौन दुराचारको आरोपका एक विदेशीलाई पक्राउ गरेको छ। प्रहरीले काभ्रेको मण्डन देउपुर नगरपालिका १ बाट क्यानेडियन नागरिक पिटर जोन डाल्गिसलाई पक्राउ गरेको हो। बालकहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी बाल यौन दुराचार गरेको प्रहरीको आरोप छ। उनको कोठाबाट १२ र १४ वर्ष उमेरका २ जना पीडित बालकहरूलाई […]


धर्म प्रचारकप्रति कठोर बन्दै गृहमन्त्री

      काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले धर्म प्रचारसम्बन्धी गतिविधि र विखण्डनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुने संकेत गरेका छन्। सोमबार मन्त्रालयमा ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले राष्ट्रिय एकता संरक्षण गर्दै जाति, धर्म र क्षेत्रका नाममा नेपालमा द्वन्द्व निम्त्याउने तत्वहरुलाई परास्त गर्नुपर्ने बताए। ‘स्वतन्त्र मधेसका नाममा सिके राउत र क्रिस्यानिटीका […]


सामाजिक परिचालक आमरण अनशनमा

काठमाडौं, २४ चैत- संघीय संरचनाअनुसार व्यवस्थापन गर्नुपर्ने लगायतका मागसहित गत शनिबारदेखि आमरण अनशनमा बसेका महिला विकास कार्यालयअन्तर्गतका सामाजिक परिचालकले आफूहरूको मागप्रति सरकार संवेदनशील नरहेको आरोप लगाएका छन्। उनीहरूले लामो समयदेखि सेवामा रहेका परिचालकलाई स्थायी गर्नुपर्ने, अन्य कर्मचारीसरह निश्चित पद निर्धारण हुनुपर्ने माग गर्दै महिला विकास कार्यालय खारेज गर्ने सरकारी नीति कार्यान्वयन हुनुअघि नै माग पूरा […]


यस्तो सम्म भए राजधानीमै, अन्यत्र के होला ?

काठमाडौं, २३ चैत । नुवाकोटकी शान्ति र अर्जुन (नाम परिवर्तन) पाँच वर्षसम्म लिभिङ टुगेदरमा बसे। मजदुरी गर्दै हिँडेका उनीहरू कालिमाटीमा भेट भएपछि सँगै जीउने सँगै मर्ने वाचा कसम खाए। आर्थिक रूपमा अलि सम्पन्न भएपछि विवाह गर्ने भन्दै अर्जुनले शान्तिलाई थमथमाउन थाले। सँगै बस्दा उनीहरूका दुई सन्तान पनि भए। शान्तिलाई छाडेर अर्जुन अर्की युवतीसँग बस्न थाले। […]


सावधान नेपालबाट भारतमा किशोरीको तस्करी बढ्दैछ

काठमाडौं, १८ चैत । भारतमा बेचिने नेपाली किशोरीको संख्या सन् २०१३ यता पाँच सय प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ । सन् २०१३ मा नेपाल–भारत सीमाबाट १ सय ८ किशोरी तथा बालबालिकाको उद्धार गरिएकोमा २०१७ मा ६ सय ७ किशोरीको उद्धार गरिएको तथ्य भारतीय सशस्त्र सीमा बल ९एसएसबी०ले सार्वजनिक गरेको हो । एसएसबीले ‘भारत–नेपाल सीमामा […]


काभ्रेको आइटि पार्कमा प्रदेश ३ को राजधानी सार्न संसदमा भयो लिखीत प्रस्ताव दर्ता

हेटौंडा, १५ चैत । प्रदेश ३ को राजधानी काभ्रेको आइटि पार्कमा सार्न काभ्रेली सांसदहरुले लिखीत प्रस्ताव दर्ता गरेका छन् । प्रदेशको राजधानी काभ्रेमा तोक्न प्रदेश संसदमा प्रस्ताव दर्ता भएको हो । काभ्रेका प्रदेशसभा सदस्य चन्द्रबहादुर लामाले प्रदेश ३ को राजधानी तोक्ने विषयमा प्रदेशसभामा बुधबार प्रस्ताव दर्ता गराएका हुन् । उनको प्रस्तावमा काभ्रेका ३ साँसदले समर्थन […]


सार्वजनिक बिदामा व्यापक कटौती प्रस्ताव, कुन कुन विदा कटौती हुन्छन् त ?

पुष्प ढुंगाना काठमाडौं १४ चैत । सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले बिदा कटौती गर्ने तयारी गरेको हो । […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी