म्यानमारकी नेतृ सुकी स्वदेश फिर्ता

50 Hits

काठमाडौं । म्यानमारकी नेतृ आङ सान सुकी आफ्नो भ्रमण पुरा गरि आइतबार स्वदेश फर्किएकी छिन् । सुकीलाई बिदाई गर्न रक्षा मन्त्री इश्वर पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । सुकी एसिया प्यासिफिक सम्मेलनमा भाग लिन यही मंसिर १३ गते नेपाल आएकी थिइन् । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरेकी थिइन । भृकुटीमण्डपमा आयोजित ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन समेत गरिन ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी