मनसुन सकिएसँगै देशभर चिसो बढ्ने क्रम सुरु
October 14, 2018 | 5:22 am    
150 Hits
काठमाडौं– बर्खायाममा सक्रिय हुने मनसुन नेपालबाट बाहिरिएसँगै देशभर चिसो बढ्ने क्रम सुरु भएको छ।
मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्ने क्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। यो समयमा पश्चिमी चिसो वायुको प्रभाव कायम रहन्छ।
Loading...