कार्कीकाे पहिलाे निर्णय : जननिर्वाचित प्रतिनिधि सभा विघटन र फागुन २१ मा चुनाव
कार्कीले लिइन् प्रधानमन्त्रीकाे शपथ, प्रमुख राजनीतिक दलहरू अनुपस्थित
विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन : सभामुख र अध्यक्ष
भ्रामक समाचारमा विश्वास नगर्न सेनाको आग्रह
अन्तरिम सरकारको प्रधानमन्त्री शुशिला कार्कीलाई बनाउने सहमति, संसदबारे छलफल जारी
देश राजनीतिक सुन्यतामा : संसद विघटन गर्न बालेनको प्रस्ताव, चौतर्फी विरोध
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आन्दोलनकारीकाे नियन्त्रणमा