यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
यूट्युबको भिडियो कसरी डाउनलोड गर्ने ? यूट्युबको भिडियो कसरी डाउनलोड गर्ने? यूट्युबको भिडियो सजिलैसँग डाउनलोड गर्न सबैभन्दा पहिले डाउनलोड गर्नुपर्ने भिडियोलाई क्लिक गर्नुपर्छ । डाउनलोड गर्नुपर्ने भिडियोको युआरएल लिंकको एचटिटिपीएसदेखि डब्लुडब्लुडब्लुडटसम्मलाई हटाएर त्यसको ठाउँमा दुईपटक एस (ss) टाइप गर्नुपर्छ । उदाहरणका लागि https://www. को ठाउँमा ss टाइप गर्नुपर्छ, त्यसपछि सीधै डाउनलोड गर्न मिल्ने अर्को साइट खुल्छ जहाँबाट सजिलै सिंगल क्लिकमा भिडियो डाउनलोड गर्न सकिन्छ ।. जस्तै &< डबल एस टाइप गरिसकेपछि इन्टर गर्दा सो भिडियो अर्को साइट सेभफ्रम डटनेटमा जम्प हुन्छ ।.
यूट्युबको भिडियो कसरी डाउनलोड गर्ने ?

यूट्युबको भिडियो सजिलैसँग डाउनलोड गर्न सबैभन्दा पहिले डाउनलोड गर्नुपर्ने भिडियोलाई क्लिक गर्नुपर्छ । डाउनलोड गर्नुपर्ने भिडियोको युआरएल लिंकको एचटिटिपीएसदेखि डब्लुडब्लुडब्लुडटसम्मलाई हटाएर त्यसको ठाउँमा दुईपटक एस (ss) टाइप गर्नुपर्छ । उदाहरणका लागि https://www. को ठाउँमा ss टाइप गर्नुपर्छ, त्यसपछि सीधै डाउनलोड गर्न मिल्ने अर्को साइट खुल्छ जहाँबाट सजिलै सिंगल क्लिकमा भिडियो डाउनलोड गर्न सकिन्छ ।
जस्तै <http://en.savefrom.net/#url.http://youtube.com/watch<….> डबल एस टाइप गरिसकेपछि इन्टर गर्दा सो भिडियो अर्को साइट सेभफ्रम डटनेटमा जम्प हुन्छ ।