
गुगल, फेसबुक चीनमा प्रतिबन्धित
एजेन्सी, ११ जेठ ।
चीनमा विभिन्न कुरा सरकारले प्रतिबन्ध लगाएको छ। चीनले आफ्नो अर्थतन्त्र विश्वका सबैभन्दा माथि लग्न चाहन्छ। तर प्रविधि र संचार माध्यमको पहुँचमा सरकारले निकै बन्देज लगाएको छ।
प्रतिबन्ध लगाइएका कुरा
1.इन्स्टाग्राम
2.ट्विटर
3.गुगल
4.फेसबुक
5.स्न्यापच्याट
6.विभिन्न वेबसाइट्स
7.विदेशी फिल्म
8.इ बुक र भिडियो
9.क्यासिनो
10.विवादास्पद किताब
