
जीवनकी राधा
काठमाडौँ, १० जेठ ।
केही सयमको ‘ब्रेक’ पछि फिल्म अभिनयमा फर्किएको अभिनेत्री संचिता लुईंटेल ‘राधा’ बनेर पर्दामा देखिने तयारीमा छिन् । बेला बेला विदेश यात्रामा गइरहने गर्नाले पछिल्लो फिल्ममा फिल्म संख्या घटेका जीवन लुईंटेल यसमा उनको जोडी हुनेछन् ।
थोरै फिल्म खेले पनि व्यवसायीक रुपमा सफल मानिने यी दुई जोडी बनेर देखिन लागेको यो पहिलो पटक हो । योगेश घिमिरेले निर्देशन गरेको फिल्मको अहिले इलामका श्रीअन्तु लगायतका विभिन्न स्थानमा सुटिङ भइरहेको छ । फिल्म निर्माण पक्षले उपलब्ध गराएका केही सुटिङका तस्बिरहरु :
