यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
पेरुमा लागू औषध बोकेको विमान गोली हानेर खसालियो. पेरुमा लागू औषध बोकेको विमान गोली हानेर खसालियो. काठमाडौं,२३ वैशाख ।. पेरुमा प्रहरीले लागू औषध तस्करले प्रयोग गरेको एउटा विमानलाई गोली हानेर खसालेको छ ।. विमान जमिनमा खसेपछि आगो लागेको थियो । प्रहरीले उक्त विमानबाट ७० किलो कोकिन बरामद गरिएको जनाएको छ ।. प्रहरीका अनुसार कोलम्बियन तस्कर भाग्न सफल भएका छन् । सो विमानका ५८ वर्षीय पाइलटलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । भाग्न खोज्दा उनी प्रहरीको गोली लागेर घाइते भएका छन् ।. प्रहरीका अनुसार तस्करहरुले दुई सय किलो लागू पदार्थ लुकाउन सफल भएका छन् । (एजेन्सी).
पेरुमा लागू औषध बोकेको विमान गोली हानेर खसालियो

काठमाडौं,२३ वैशाख ।
पेरुमा प्रहरीले लागू औषध तस्करले प्रयोग गरेको एउटा विमानलाई गोली हानेर खसालेको छ ।
विमान जमिनमा खसेपछि आगो लागेको थियो । प्रहरीले उक्त विमानबाट ७० किलो कोकिन बरामद गरिएको जनाएको छ ।
प्रहरीका अनुसार कोलम्बियन तस्कर भाग्न सफल भएका छन् । सो विमानका ५८ वर्षीय पाइलटलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । भाग्न खोज्दा उनी प्रहरीको गोली लागेर घाइते भएका छन् ।
प्रहरीका अनुसार तस्करहरुले दुई सय किलो लागू पदार्थ लुकाउन सफल भएका छन् । (एजेन्सी)