यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
बैशाख ३१ मा विरानो माया. बैशाख ३१ मा विरानो माया. काठमाडौं,१३ वैशाख ।. मिडिया सर्च एंड मुभी मेकर्स प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र ‘विरानो माया’ को प्रोमो रिलिजसँगै रिलिज डेट सार्वजनिक गरिएको छ । राजधानीमा पत्रकार सम्मेलन गरी चलचित्रको रिलिज डेट सार्वजनिक गरिएको हो । सो चलचित्र ‘यही ३१ बैशाखबाट देशभर प्रदर्शनमा आउने भएको छ । बिरानो माया लभस्टोरी चलचित्र हो ।. चलचित्रमा श्रीदेव भट्टराई, नम्रता सापकोटा, रोहित रुम्बा, दीपाशा बिसी, दिनेश डिसी,ऋषि धमला, माधव खरेललगायतको अभिनय रहेको छ । जनकराज अधिकारीको छायांकन, शंकर महर्जनको द्वन्द्व रहेको ‘बिरानो माया’ मा सावित्री अधिकारी र मिलन लामाले लगानी गरेका छन् । यस चलचित्रको लेखन तथा निर्देशक माधव खरेल गरेका हुन् ।.
बैशाख ३१ मा विरानो माया

काठमाडौं,१३ वैशाख ।
मिडिया सर्च एंड मुभी मेकर्स प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र ‘विरानो माया’ को प्रोमो रिलिजसँगै रिलिज डेट सार्वजनिक गरिएको छ । राजधानीमा पत्रकार सम्मेलन गरी चलचित्रको रिलिज डेट सार्वजनिक गरिएको हो । सो चलचित्र ‘यही ३१ बैशाखबाट देशभर प्रदर्शनमा आउने भएको छ । बिरानो माया लभस्टोरी चलचित्र हो ।
चलचित्रमा श्रीदेव भट्टराई, नम्रता सापकोटा, रोहित रुम्बा, दीपाशा बिसी, दिनेश डिसी,ऋषि धमला, माधव खरेललगायतको अभिनय रहेको छ । जनकराज अधिकारीको छायांकन, शंकर महर्जनको द्वन्द्व रहेको ‘बिरानो माया’ मा सावित्री अधिकारी र मिलन लामाले लगानी गरेका छन् । यस चलचित्रको लेखन तथा निर्देशक माधव खरेल गरेका हुन् ।