यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
८० हजारमा स्कुटर. ८० हजारमा स्कुटर. काठमाडौं, १० बैशाख ।. जापानी प्रविधिमा निर्मित टेरा मोटर्स, विद्युतिय २ पांग्रे र ३ पांग्रे सवारी साधनको लागि आधिकारिक बिक्रेता फेयर अटो प्रालिले आफ्नो नयाँ ई—स्कुटर ए–२००० नेपाली बजारमा ल्याएको छ ।. आकर्षक डिजाईन र स्टाइलमा निर्मित यस स्कुटर, ग्राहकहरुका लागि रातो, नीलो, सेतो रंगहरुमा उपलब्ध छ । सिटी राइडिंगको लागि उपयुक्त रहेको यस ई—स्कुटरको मूल्य रु ८०,००० रहेको जानकारी कम्पनीले दिएको छ ।.
८० हजारमा स्कुटर
काठमाडौं , १० बैशाख ।

जापानी प्रविधिमा निर्मित टेरा मोटर्स, विद्युतिय २ पांग्रे र ३ पांग्रे सवारी साधनको लागि आधिकारिक बिक्रेता फेयर अटो प्रालिले आफ्नो नयाँ ई—स्कुटर ए–२००० नेपाली बजारमा ल्याएको छ ।
आकर्षक डिजाईन र स्टाइलमा निर्मित यस स्कुटर, ग्राहकहरुका लागि रातो, नीलो, सेतो रंगहरुमा उपलब्ध छ । सिटी राइडिंगको लागि उपयुक्त रहेको यस ई—स्कुटरको मूल्य रु ८०,००० रहेको जानकारी कम्पनीले दिएको छ ।