यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
शाहिद र आलियाको गालीले भरिएको ‘उड्ता पंजाब’को ट्रेलर रिलिज. पंजाबको सबैभन्दा ठुलो समस्या ड्रग एडिक्सन र तस्करीको विषयवस्तुमा तयार पारिएको फिल्म उड्ता पंजाब को ट्रेलर रिलिज भएको छ ।शाहिद कपुर, आलिया भट्ट, करिना कपुर दिलजीत दोसाँझ आदिको अभिनय रहेको यस फिल्मको ट्रेलरमा कलाकारहरुले आम जनतालाई गाली दिईरहेको देख्न सकिन्छ ।. फिल्ममा शाहिदले रकस्टार टोनी सिंहको भुमिका निर्वाह गरेका छन ।जो ड्रग्स लिएर मानिसलाई गाली दिईरहेका हुन्छन ।. फिल्ममा आलिया भट्ट एक विहारी युवतीको भुमिकामा छिन भने दिलजीत दोसांजले पुलिस अफिसरको अभिनय गरेका छन ।त्यस्तै करीना कपुरले ड्रग तस्करी रोक्नका लागि लडिरहेकी केटीको रोल निभाएकी छिन ।अभिषेक चौबेको निर्देशनमा बनेको यस फिल्म १७ जुनमा रिलिज हुदैंछ ।.
शाहिद र आलियाको गालीले भरिएको ‘उड्ता पंजाब’को ट्रेलर रिलिज

पंजाबको सबैभन्दा ठुलो समस्या ड्रग एडिक्सन र तस्करीको विषयवस्तुमा तयार पारिएको फिल्म उड्ता पंजाब को ट्रेलर रिलिज भएको छ ।शाहिद कपुर, आलिया भट्ट, करिना कपुर दिलजीत दोसाँझ आदिको अभिनय रहेको यस फिल्मको ट्रेलरमा कलाकारहरुले आम जनतालाई गाली दिईरहेको देख्न सकिन्छ ।
फिल्ममा शाहिदले रकस्टार टोनी सिंहको भुमिका निर्वाह गरेका छन ।जो ड्रग्स लिएर मानिसलाई गाली दिईरहेका हुन्छन ।
फिल्ममा आलिया भट्ट एक विहारी युवतीको भुमिकामा छिन भने दिलजीत दोसांजले पुलिस अफिसरको अभिनय गरेका छन ।त्यस्तै करीना कपुरले ड्रग तस्करी रोक्नका लागि लडिरहेकी केटीको रोल निभाएकी छिन ।अभिषेक चौबेको निर्देशनमा बनेको यस फिल्म १७ जुनमा रिलिज हुदैंछ ।