करेन्ट लागेर २२ वर्षीय युवतीको मृत्यु
काठमाडौं, १६ चैत /
करेन्ट लागेर एक २२ वर्षीय युवतीको मंगलबार ज्यान गएको छ र।
काठमाडौं महानगरपालिका–१५ तल्लो विजयश्वरी स्थित डेरा गरी बस्ने मोरङ हसनदह–५ की २२ वर्षीया धनमाया राजवंशी करेन्ट लागेर मृत अवस्थामा सोमबार फेला परेकी हुन् । नेपाल प्रहरीले यसबारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
