
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडौं ,५ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। हालै सम्पन्न महाधिवेशनबाट सभापति पदमा निर्वाचितपछि प्रधानमन्त्री ओलीसँग देउवाको यो पहिलो भेटवार्ता हो।
