यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
सर्वोच्चका नवनियुक्त न्यायाधीशद्धारा शपथ. सर्वोच्च अदालतका ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।. राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश श्रेष्ठसमक्ष नवनियुक्त न्यायाधीश सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालले शपथ लिएका छन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरुलाई सार्वोच्चको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको थियो ।.
सर्वोच्चका नवनियुक्त न्यायाधीशद्धारा शपथ
मूलखबर संवाददाता
काठमाडौं, ४ पुष २०८०
सर्वोच्च अदालतका ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश श्रेष्ठसमक्ष नवनियुक्त न्यायाधीश सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालले शपथ लिएका छन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरुलाई सार्वोच्चको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको थियो ।