
सर्वोच्चमा छ जना न्यायाधीश नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतमा छ जना न्यायाधीश नियुक्त गर्नु भएको छ ।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्याय परिषदको सिफारिसमा न्यायाधीश तथा बरिष्ठ अधिवक्ताहरुलाई सर्वोच्च अदालको न्यायाधीशमा पदमा नियुक्ति गरेको हो ।
