
जितपुरसिमरा-२३ मा ३० वेडकाे आइसोलेसन, २ जना डाक्टरले निशुल्क सेवा दिने
काेराेना संक्रमण तिब्र बनेपछि बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-२३ मा आइसोलेसन बनाइएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-२३ भलुहिमा अाज तयार ३० बेड क्षमताको सामुदायिक आइसोलेसनमा स्थानीय २ जनाा बरिस्ठ चिकित्सकले निशुल्क सेेेवा दिनेछन् ।
उक्त आइसोलेसनमा डा. इल्ताब अन्सारी(NMC15627) र डा.एमामुल मन्सुरि(NMC15628) [दुबै PG Study] डाक्टरले स्वयंसेवकको रुपमा सेवा दिने राजन पाैैडेेलले जानकारी दिनुभयाे ।
