यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
सिन्धुपाल्चोक केन्द्र भएर ठूलाे भुकम्प : काठमाडौंमा त्रास. सिन्धुपाल्चोक केन्द्र भएर ठूलाे भुकम्प: काठमाडौंमा त्रास. मूलखबर संवाददाता काठमाडौं बुधबार राति काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ठूलो भूकम्प गएको हो । भुकम्पले काठमाडौं अासपासकाे जनजिवन त्रसित बनेकाे थियाे ।. बुधबार राति १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङ्गकोट केन्द्रविन्दु भएर ५ म्याग्निचूडको भूकम्प गएको भूकम्प मापन केन्दले जनाएको छ ।. २०७२ सालमा गएको विनाशकारी महाभुकम्पपश्चात यश क्षेत्रमा साना ठूला सयौं भुकम्पहरू गइरहेका छन् ।. सिन्धुपाल्चोक, काभ्रेमा ठूलो धक्का महसुस भएको स्थानीयले बताएका छन् । काठमाडौं उपत्यकामा पनि ठूलै धक्का महसुस गरिएको थियो । मानिसहरू घर बाहिर निस्केका थिए भने सामाजिक सञ्जालमा भुकम्प गएको जानकारी गराउँदै सतर्कता अपनाउन अाग्रह गरेका थिए ।.
सिन्धुपाल्चोक केन्द्र भएर ठूलाे भुकम्प : काठमाडौंमा त्रास
मूलखबर संवाददाता
काठमाडौं
बुधबार राति काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ठूलो भूकम्प गएको हो । भुकम्पले काठमाडौं अासपासकाे जनजिवन त्रसित बनेकाे थियाे ।
बुधबार राति १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङ्गकोट केन्द्रविन्दु भएर ५ म्याग्निचूडको भूकम्प गएको भूकम्प मापन केन्दले जनाएको छ ।
२०७२ सालमा गएको विनाशकारी महाभुकम्पपश्चात यश क्षेत्रमा साना ठूला सयौं भुकम्पहरू गइरहेका छन् ।
सिन्धुपाल्चोक, काभ्रेमा ठूलो धक्का महसुस भएको स्थानीयले बताएका छन् । काठमाडौं उपत्यकामा पनि ठूलै धक्का महसुस गरिएको थियो । मानिसहरू घर बाहिर निस्केका थिए भने सामाजिक सञ्जालमा भुकम्प गएको जानकारी गराउँदै सतर्कता अपनाउन अाग्रह गरेका थिए ।