यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
भारतको अरुणान्चल प्रदेशमा पहिरो , १५ को मृत्यु. भारतको अरुणान्चल प्रदेशमा पहिरो, १५ को मृत्यु. काठमाडौं,१० बैशाख ।. भारतको अरुणान्चल प्रदेशमा पहिरो जाँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।. अरुणान्चल प्रदेशको तवाङ्ग जिल्लामा भारि बर्षापछि पहिरो गएको हो । मृत्यु हुने अधिकांश मजदुर रहेको बताइएको छ । पर्यटकीय क्षेत्र तवाङ्गमा निर्माणधिन भवनमा काम गर्ने मजदुरहरु पहिरोमा परेका हुन् ।. पहिरोमा फसेकाहरुको उद्दार कार्य जारी रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । ९ हजार ८ सय फिटको उचाईमा रहेको मजदुरको क्याम्प पहिरोमा पुरिएको स्थानीय अधिकारीले बताएका छन् । एजेन्सी.
भारतको अरुणान्चल प्रदेशमा पहिरो , १५ को मृत्यु
काठमाडौं ,१० बैशाख ।

भारतको अरुणान्चल प्रदेशमा पहिरो जाँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
अरुणान्चल प्रदेशको तवाङ्ग जिल्लामा भारि बर्षापछि पहिरो गएको हो । मृत्यु हुने अधिकांश मजदुर रहेको बताइएको छ । पर्यटकीय क्षेत्र तवाङ्गमा निर्माणधिन भवनमा काम गर्ने मजदुरहरु पहिरोमा परेका हुन् ।
पहिरोमा फसेकाहरुको उद्दार कार्य जारी रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । ९ हजार ८ सय फिटको उचाईमा रहेको मजदुरको क्याम्प पहिरोमा पुरिएको स्थानीय अधिकारीले बताएका छन् । एजेन्सी