माओवादी केन्द्रकाे पदाधिकारी बैठक जारी
नेकपा माओवादी केन्द्रकाे पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बसेकाे छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेकाे बैठकमा वदलिएकाे राजनीतिक अवस्था र पार्टीको आगामी नीति तथा याेजनाबारे छलफल भएको छ ।
जेनजी पुस्ताकाे आन्दोलनपछि पहिलोपटक पार्टीको पदाधिकारी बैठक बसेकाे हाे ।





