संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष कार्यकारीमा जाऔं : प्रधानमन्त्री प्रचण्ड (सम्बोधनको पुरा पाठ)
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने हो भने शासकिय स्वरुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान आग्रह गर्नुभएको छ । उहाँले पाँचौपटक विश्वासको मत माग्दै संसदमा गरेको संवोधनमा संविधान संशोधन गर्ने हो भने समानुपातिक र समावेशीताको मात्रा झन बढाउन माग गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्ण पाठ
संविधानमा माओवादीको सबैभन्दा ठूलो लगानी छ : प्रधानमन्त्री प्रचण्ड
ओम्नी र गिरिबन्धुहरूको कलङ्क नबोकी सरकार चलाए: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले आज संसदमा विश्वासकाे मत लिने, सांसदलाई ह्वीप