ओम्नी र गिरिबन्धुहरूको कलङ्क नबोकी सरकार चलाए: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले आफूले कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको कलङ्क नबोकी सरकार चलाउन सफल भएको बताउनु भयो । प्रतिनिधिसभाबाट विश्वासको मत लिदै प्रधानमन्त्री प्रचण्डले आफुले जनतासंग संकल्प गरेको कुरा स्मरण गर्दै उहाँले सरकारले राज्यबाट जनतालाई प्रदान गरिने … Continue reading ओम्नी र गिरिबन्धुहरूको कलङ्क नबोकी सरकार चलाए: प्रधानमन्त्री प्रचण्ड