पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवस सम्पन्न : मातृभूमि निर्माण गर्ने संकल्प

मूलखबर संवाददाता
काठमाडौं

पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवसको अवसरमा आज पाकिस्तानी राजदूतावासमा झण्डा फहराइएको छ । कार्यवाहक श्री उमैर अलीले राष्ट्रिय झण्डा फहराएका थिए ।

कार्यक्रममा दूतावासका अधिकारी तथा कर्मचारी र पाकिस्तानी समुदायको सहभागिता रहेको थियो ।साथै कार्यक्रममा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाइएको थियो ।

सो अवसरमा बोल्दै राजदूत उमैर अलीले सन् १९४० मा मुस्लिमहरूले आफू र आफ्ना भावी पुस्ताका लागि छुट्टै मातृभूमि निर्माण गर्ने संकल्प र संकल्पको स्मरण गरेका थिय । उनले “हाम्रा पुर्खाहरूले परिकल्पना गरेको मातृभूमि पाकिस्तानलाई बनाउने“ प्रतिबद्धतालाई पुनः पुष्टि गर्नसपर्ने आवश्यकतालाई जोड दिएको नेपालस्थित पाकिस्तानी दुताबासबाट जारी गरीएको प्रेस विज्ञप्तीमा उल्लेख गरीएको छ ।

Press Release

On the occasion of the 76th Anniversary of Pakistan`s Independence Day, a flag hoisting ceremony was held at Embassy of Pakistan today. Charge d’ Affaires Mr. Umair Ali hoisted the national flag. Embassy’s Officers & Officials and Pakistani community attended the ceremony.

Messages of President and Prime Minister of Pakistan were read out.

Speaking on the occasion, Charge d’ Affaires Mr. Umair Ali recalled the determination and resolution of Muslims in 1940 to create a separate homeland for themselves and their future generations. He underlined the need for reaffirming the commitment “to make Pakistan the homeland that our forefathers had envisioned.”

फोटो फिचर:

Embassy of Pakistan,

Kathmandu, Nepal

Monday, 14 August 2023