इपिएल फुटबल–२ खेल अगावै उपाधि जित्ने लेस्टरको यात्रा अबरुद्ध ।

काठमाडौ, २० बैशाख । इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लेष्टर सिटीले म्यान्चेस्टर युनाईटेडसँग १–१ गोलको बराबरी खेलेको छ । यो बराबरीसँगै लेष्टर सिटीले ऐतिहासिक उपाधिका लागि कम्तिमा अर्को एक खेल कुनुपर्ने भएको छ । हिजोको खेलमा म्यान्चेस्टर युनाईटेडका एन्टोनियो मार्टियलले पहिलो गोल गरे । तर यसको केही समयपछि लेष्टरका मोर्गानले गोल फर्काउदै […]


स्पेनिस लिग ला लिगा-२ खेल बाँकी , उपाधि भिडन्त रोमाञ्चक मोडमा

काठमाडौ, १९ बैशाख । स्पेनिस लिग ला लिगा फुटबलअन्तर्गत शनिबार रातिका खेलहरुमा तीन दाबेदार बार्सिलोना, एथ्लेटिको मड्रिड र रियल मड्रिड विजयी भएका छन् । बार्सिलोनाले रियल बेटिसलाई उसकै मेदानमा २–० गोल अन्तरले हरायो । बार्सिलोनालाई बिजयी गराउन इभाँ राकिटिच र लुइस सुवारेजले १–१ गोल गरे । शनिबार राती भएको खेलमा रियल मड्रिडले रियल सोसियाडाडलाई १–० […]


युरोपियन च्याम्पियन्स लिग- बायर्न म्युनिख पराजित

काठमाडौं, १७ वैशाख  । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा जर्मनीको बायर्न म्युनिख पराजीत भएको छ । स्पेनको एथ्लेटिको मड्रिडले जर्मनीको बायर्न म्युनिखलाई पराजित गरेको हो । एथ्लेटिकोको मैदानमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा बायर्न १–० ले पराजित भएको हो । खेलमा एथ्लेटिको मड्रिडलाई विजयी गराउन साउल निग्वेजले ११ औं मिनेटमा गोल गरेका […]


युरोपियन च्याम्पियन्स लिग -एथ्लेटिको मड्रिडद्धारा बायर्न म्युनिख पराजित

काठमाडौं, १६ वैशाख । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा स्पेनको एथ्लेटिको मड्रिडले जर्मनीको बायर्न म्युनिखलाई पराजित गरेको छ । एथ्लेटिकोको मैदानमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा बायर्न १–० ले पराजित भएको हो । खेलमा एथ्लेटिको मड्रिडलाई विजयी गराउन साउल निग्वेजले ११ औं मिनेटमा गोल गरे । जितसँगै एथ्लेटिको मड्रिडले सेमिफाइनल दोस्रो लेगको […]


युरोपियन च्याम्पियन्स लिग –एथ्लेटिको मड्रिड र बायर्न म्युनिख भिड्ने

काठमाडौं,१५ वैशाख । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगीताम अन्तर्गत दोस्रो सेमिफाईनलमा आज राति स्पेनको एथ्लेटिको मड्रिड र जर्मनीको बायर्न म्युनिख भिड्ने भएका छन् । यो खेल स्पेनिस क्लब एथ्लेटिकोको मैदानमा हुनेछ । प्रतियोगितामा हिजोदेखी सेमिफाईनलका खेलहरु सुरु भएका छन् । गएराति भएको ो सेमिफाईनलमा पहिलो लेगको खेलमा इङ्ल्यान्डको म्यानचेस्टर सिटी र स्पेनको रियाल मड्रिडले बराबरी […]


युभेन्टसलाई पाँचौं पटक इटालियन सिरी ए फुटबलको उपाधि

काठमााडौं, १४ बैशाख । युभेन्टसले लगातार पाँचौं पटक इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ । सोमबार राति भएको खेलमा दोस्रो स्थानको नापोली रोमासँग १–० ले पराजित भएपछि लिगका तीन खेल बाँकी हुँदा नै युभेन्टसले उपाधि पक्का गरेको हो । युभेन्टसले आइतबार राति भएको खेलमा फियोरेन्टिनालाई २–१ ले हराएको थियो । नापोलीले सोमबार राति भएको […]


लेष्टर सिटीका माहारेजले वर्ष खेलाडीको अवार्ड जिते

काठमाडौं,१३ वैशाख । इङ्गलिस प्रिमियर क्लब लेष्टर सिटीका अल्जेरियन खेलाडी रियाद माहारेजले वर्ष खेलाडीको अवार्ड जितेका छन् । इङ्गलिस फुटबल क्लवहरुमा व्यावसायीक फुटबल खेल्दै आएका खेलाडीहरुको संस्था प्रोफेशनल फुटबलर्स एसोसिएसन पि.एफ.ए ले गर्ने भोटिङको आधारमा माहारेज यो वर्षका उत्कृष्ट खेलाडी चुनिएका हुन् । अन्तिम मनोनयनमा परेका आफ्नै टोलीका जेमी भार्डी र एन्गोलो कान्ते, टोटनह्यामका ह्यारी […]


स्पेनिस ला लिगा फुटबल- बार्सा शिर्ष स्थानमै

काठमाडौं, १२ वैशाख । बार्सिलोनाले पछिल्लो खेलमा लुइस स्वारेजको उत्कृष्ट प्रदर्शनसँगै फराकिलो जित निकाल्दै स्प्यानिस ला लिगामा अग्रता कायमै राखेको छ । गएराती स्र्पोटिङ गिजोनलाइ ६–० को अन्तरले हराउँदै बार्साले अंक तालिकामा झिनो अग्रता कायमै राखेको हो । लिगमा ३ खेल मात्र बाँकी रहँदा बार्साले ८२ अंक जोडेको छ । ८२ अंकनै जोडेर पछ्याइरहेको एट्लेटिको […]


ईपिएल फुटबल–आर्सनल विजयी

काठमाडौं,१० वैशाख । इङलिश प्रिमियर लिग फुटबलमा गएराती भएको खेलमा आर्सनल बिजयी भएको छ । यो संगै आर्सनल तालीकाको तेस्रो स्थानमा पुगेको छ । गएराती भएको खेलमा वेष्ट ब्रोममाथी २–० को जित निकाल्दै आर्सनल तेश्रो स्थानमा उक्लीएको हो । उसको जितमा एलेक्सेस सान्चेजले खेलको छैठौ र ३८ आंैै मिनेटमा गोल गरे । जितसंगै आर्सनलले दोश्रो […]


इङ्लिस प्रिमियर लिग फुटबल-म्यानु, लिभरपुल र वेष्ट ह्याम विजयी

काठमाडौं,९  बैशाख  । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबार राति भएका खेलहरुमा म्यानचेस्टर युनाईटेड, लिभरपुल र वेष्ट ह्याम युनाईटेड विजयी भएका छन् । अंक तालिकाको शीर्ष चारमा पर्ने दावेदारीमा रहेको म्यानचेस्टर युनाईटेडले क्रिष्टल प्यालेसलाई २–० ले हरायो । म्यानयुका लागि ईटालियन खेलाडी डार्मियानले एक गोल गरे भने प्यालेसका डेलानीले एक आत्माघाती गोल गरे । प्रिमियर […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी