नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य

काठमाडौं, १३भदौ।  सागर पुनको उकृष्ट ब्याटिङसँगै नेपालले एसिया कप छनोटमा ओमानलाई २२२ रनको लक्ष्य दिएको छ । ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनायो । नेपालको सुरुवात सामान्य रहृयो । लामो समयपछि टिममा फर्किएका सुवास खकुरेलसँगै उपकप्तान ज्ञानेन्द्र […]


एन्फाले बाँड्यो तीन करोड २० लाख

काठमाडौं। ग्रास रुट लेभलको फुटबल विकास गर्न र मैदान स्तरोन्नतीका लागि अखिल नेपाल फुटबल संघ एन्फाले आफूसँग आवद्ध जिल्लालाई तीन करोड २० लाख रुपैयाँ बाडेको छ। एन्फाले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच आफू सम्बन्ध ४५ जिल्लाका अधिकारीहरुलाई उक्त रकम हस्तान्तरण गरेको हो। एन्फाले मैदान स्तरोन्नतीका लागि विभिन्न हिमाली र पाहाडी १० जिल्लालाई १०–१० लाख […]


नेपाली फुटबल टोलीका प्रशिक्षक कोजी बर्खास्त

काठमाडौं,७ भदौ।  नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्यातुकी कोजीलाई जिम्मेवारीबाट बर्खास्त गरेको छ । मंगलबार बसेको एन्फाको बैठकले जापानी नागरिक कोजीलाई पदमुक्र गरेको हो । अहिले कोजीको ठाउँमा बालगोपाल मर्हजनलाई जिम्मेवारी दिइएको छ । पर्यटक भिसामा आएर श्रम स्वीकृतिबिनै सन् २०१६ देखि प्रशिक्षकको रूपमा काम […]


छोरीको नाम एसियन गेम्स राखे एक दम्पतीले

काठमाडौं,६ भदौ। इन्डोनेसियामा अहिले १८ औँ एसियाली खेलकुद प्रतियोगिता, एसियाड भइरहेको छ । विशेष गरी इन्डोनेसियामा यसको रौनक राम्रोसँग चढेको छ । यहि बिचमा एक सम्पतीले आफ्नी छोरीको नाम नै एसियन गेम्स राखेका छन् । एक महिनाअघि जन्मिएकी आफ्नो छोरी एबाइडाको नाम एसियन गेम्स राखेका छन् । पालेम्बाङ्गका योर्दानिए डेनी र उनीकी श्रीमतीले छोरीको पछिल्लो […]


विराट कोहलीको अर्को शतक, भारत बलियो अवस्थामा

इंग्ल्याण्ड भर्सेस भारत, टेस्ट शृङ्खला– तेस्रो टेस्ट, ट्रेन्ट ब्रिज भारत, पहिलो पारीः ३२९ रन, दोस्रो पारीः ३५२–७ इंग्ल्याण्ड, पहिलो पारी–१६१, दोस्रो पारीः २३–० जितका लागि इंग्ल्याण्डलाई ४९८ रन आवश्यक इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय टोलीले तेस्रो टेस्टको दुवै पारीमा राम्रो प्रदर्शन गरेको छ । पहिलो पारीमा ३२९ रन बनाएको भारतीय टोलीले दोस्रो पारीमा सात विकेटमा ३५२ […]


क्रिकेट खेलाडीलाई सभामुख महराले गरे विदाई

  काठमाडौं,४ भदौ। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले मलेसियामा आयोजना हुने एसीसी कप छनौंट प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई विदाई गरेका छन् । सभामुख महराले सोमबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएर मलेसियामा आयोजना हुने एसीसी कप छनौट प्रतियोगितामा सहभागी हुने नेपाली खेडालीलाई फूलको माला लगाएर विदाई गरेका हुन् । यता, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस […]


‘रोनाल्डोले युभेन्ट्सलाई उत्कृष्ट बनाउन सक्दैनन्’

(इटाली)- ‘क्रिस्टियानो रोनाल्डोको उपस्थितिले युभेन्ट्सको युरोपेली टोलीबीचको अन्तर घट्न सक्नेछ। जर्मनीका फुटबल स्टार लोथर म्याथ्युस भने रोनाल्डोले च्याम्पियन्स लिग जित्ने छन् भन्नेमा ढुक्क छैनन्। ३३ वर्षीय रोनाल्डोले गत वर्ष रियल मड्रिडलाई आफ्नो जीवनको चौथो पटक च्याम्पियन्स लिग पदक जिताएका थिए। पूर्व इन्टरमिलान, बार्यन म्युनिख तथा जर्मनीका स्टार म्याथ्युसका अनुसार प्रतियोगिता जित्न त्यति सजिलो छैन, जति […]


एसियाडको १८औँ संस्करण जकार्तामा सुरु, नेपालले २९ खेलमा भाग लिँदै

काठमाडौं, ३ भदौ । एसियन राष्ट्रहरूको ‘ओलम्पिक’ मानिने एसियाली खेल (एसियाड) को १८औँ संस्करण इन्डोनेशीयाको राजधानी जकार्तामा सुरु भएको छ । गेलारो बुङ कार्नो रंगशालामा एक भव्य समारोहबीच शनिबार साँझ राष्ट्रपति जोको विडोडोले समारोहको उद्घाटन गरेका हुन् । ‘एसियाको शक्ति’ नारा दिएको प्रतियोगितामा एसियाका नेपालसहित ४५ राष्ट्रले सहभागिता जनाएका छन् । यी हुन् नेपालले भाग लिने खेल  नेपालले […]


क्रोएसियाका मारियो मान्जुकिचद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

एजेन्सी/ क्रोएसियाको राष्ट्रिय फुटबल टोलीका फुटबलर मारियो मान्जुकिचले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । रसिया विश्वकपमा क्रोएसियालाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेका उनले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका हुन् । हाल इटालीको क्लब युभेन्ट्सबाट व्यावसायिक फुटबल खेलिरहेका उनले सामाजिक सन्जाल इन्स्ट्राग्राममार्फत् आफ्नो सन्यास घोषणा गरेका हुन् । राष्ट्रिय टोलीमा ११ वर्ष बिताएका यी खेलाडीले क्रोएसिया […]


पारस खड्का: क्रिकेट सङ्घको नेतृत्वमा जानसक्छु

    नेपाली क्रिकेटको उपलब्धि र अन्तर्राष्ट्रिय यात्रामा सारथि बनेका कप्तान पारस खड्काले सक्रिय खेल जीवनपछि आफू क्रिकेट प्रशासनको नेतृत्व तहमा र परिस्थितिले साथ दिएमा राजनीतिमा पनि जानसक्ने बताएका छन्। तर केही समय आफू खेलाडीकै रूपमा सक्रिय हुने उनले स्पष्ट पारेका छन्। नेपालको क्रिकेट प्रशासन चर्को राजनीतिबाट प्रभावित भएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट प्रतिबन्धित भएको परिस्थितिमा […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी