प्रधानमन्त्रीकाे बक्तव्य : “म छिट्टै अस्पतालबाट फर्कन्छु”

87 Hits

काठमाडौं, १३ कात्तिक –

प्रधानमन्त्री  केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार आएको भन्दै छिट्टै अस्पतालबाट फर्कने जानकारी दिएका छन् ।

प्रधानमन्त्री अाेलीकाे स्वास्थ्य बारेमा चिन्ता र चासाे बढिरहेकाे बेला अस्पतालकाे शैयाबाट एक विज्ञप्ति जारी गर्दै अाेलीले केही भ्रमक तत्वको दुश्चप्रचारबाट प्रभावित नहुन आम नेपाली जनसमुदायलाई अपिलसमेत गरेका छन् ।

आफ्नो स्वास्थ्यको बिषयमा चासो र चिन्ता राख्ने सवैलाई अपिल गर्दै प्रधानमन्त्री ओलीले आज अस्पतालको बेडबाटै बिज्ञप्तीमार्फत सन्देश दिएका हुन्  ।

प्रधानमन्त्री ओलीले आफू छिट्टै अस्पतालबाट फर्कएर समृद्ध नेपाल निर्माणको सपना साकारपार्ने कामको नेतृत्व गर्ने घोषणा पनि गरेेेेका छन्  । ‘म छिट्टै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु, प्रधानमन्त्री ओलीले भनेेेेका छन्  ।

प्रधानमन्त्रीले देश र जनताकाे विरूद्व षड्यन्त्रका तानावाना बनिरहेका अाफूलाई थाहा भएकाे भन्दै त्यसखालका गतिविधि स्वीकार्य नहुने चेतावनीसमेत दिएका छन् ।

Loading...

Related News

अब पेन्सन याेगदानमा अाधारीत हुने, हेर्नुस् कसरी पाईन्छ पेन्सन ?

काठमाडौँ,३० पुस । योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) कोषको व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाले पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले…

सरकारले बनायाे ४ नयाँ राजदूत, फिर्ता बाेलायाे ३ जनालाई

काठमाडौं, १३ पुस – सरकारले ४ देशका लागि नयाँ राजदूत सिफारिस गरेकाे छ । मन्त्रीपरिषद्काे निर्णय सार्वजनिक गर्दै सूचना प्रविधि…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी