नेविसंघका कारण शीर्ष नेतामा भाँडभैलो

14 Hits

काठमाडौं, २७ असोज । – नेपाली कांग्रेसको सशक्त भातृ संगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशनको लफडा शीर्ष नेताहरुको टाउको दुखाइको विषय बनेको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

नेविसंघको केन्द्रीय बैठकले सर्वसम्मत रुपमा पारित गरेको विधान संशोधनलाई बेवास्ता गर्दै पार्टीका नेताहरुले आफूखुुी ३२ बर्षे उमेर हद कायम गरेपछि अझ बढेको हो ।

मातृपार्टीमा जस्तै गुट उपगुटमा विभाजित नेविसंघका नेताहरुले संस्थापन पक्ष पराजित हुने पक्का भए पछि अधिवेशन नगराउने नियतका साथ सभापति शेरबहादुर देउवाका नेताहरु लागेको आरोप लगाएका छन् ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी