अब पत्रकारको न्यूनतम तलब २४ हजार, के के छन् आजका प्रमूख समाचार ?

121 Hits

काठमाडौं, २२ असोज ।
आज २०७५ असोज २२ गते सोमबार, तद्नुसार ८ अक्टोबर २०१८ । आज गृहमन्त्रालयले निर्मला हत्याकाण्डको पुरै प्रतिवेदन सार्वजनीक गरेको खबर, देश टुक्र्याउने गतिविधि सञ्चालन गरेका सिके राउत पक्राउ परेको खबरदेखि पत्रकारको न्युनतम पारिश्रमीक २४ हजार तोकीएको समाचारहरु प्राथमीकतामा परेका छन् ।
त्यसैगरी प्रधानमनत्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र पार्टीका विषयमा दिएको अभिव्यक्ति पनि आज विशेष प्राथमीकतामा परेका छन् ।
लौ पढौं आजका प्रमूख समाचारहरु

 

अब पत्रकारको मासिक न्यूनतम तलब २४ हजार ३ सय ७५ रुपैयाँ
-निर्मला पन्तको बलात्कार र हत्याबारे प्रतिवेदन सार्वजनिक/बम दिदी बहिनि र प्रहरी प्रमुख बिष्टमाथि थप अनुसन्धान हुने
-इन्जिनियर सुरेश ठाकुर विरुद्ध ३ करोड बिगो दावी सहित विशेष अदालतमा मुद्दा दायर
-थाइल्याण्डमाथि सहज जित निकाल्दै नेपाल शीर्ष स्थानमा, सन्दिपले लिए ५ विकेट
-समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना साकार बनाउन राष्ट्रपतिको भण्डारीको सुझाव
-जनताको अभिभारालाई विश्वासघात गर्न सक्दिनँ : प्रधानमन्त्री

-भारतीय प्रधानमन्त्री मोदी जन्ती भएर जनकपुर आउँदै
-पराजित शक्तिहरु परिवर्तनको विरुद्ध अनेक षड्यन्त्र गरिरहेका छन् :अध्यक्ष प्रचण्ड
-स्वतः स्थायीको माग गर्दै राहत शिक्षक सडकमा
-९ वर्षीया दुई छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
-साहित्यले राष्ट्रिय अखण्डता बलियो बनाउनुपर्छ : प्रधानमन्त्री ओली

प्रतिपक्ष :
-संसदीय दलको नेतालाई नै पार्टी सभापति बनाऔं’: प्रबक्ता विश्व प्रकाश शर्मा
-गुट गिरोहमा बदलिएपछि कांग्रेस बिग्रिएको हो: शेखर कोइराला
-सबै स्थानीय तहमा सुपथ मूल्यका पसल खोल्न तरुण दलको माग
-कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै:-कांग्रेस पार्टी कार्यालय

-प्रदेश ३ को राजधानीबारे नेकपाको संसदीय दलमा छलफल
-आईजीपी खनाल भन्छन्- दुईचार जनाले संगठनको बदनाम गराए, कीराहरु टिपेर फाल्छु
-पूँजीगत खर्च गर्ने खाकासहितको कार्ययोजना बनाउन सरकारलाई निर्देशन
-बाहिरी चक्रपथमा पर्ने जग्गा किनबेचमा रोक लगाउने सरकारको तयारी
–इन्जिनियर सुरेश ठाकुर विरुद्ध ३ करोड बिगो दावी सहित विशेष अदालतमा मुद्दा दायर

अन्तराष्ट्रिय :
-साउदीका आलोचक पत्रकारको वाणिज्य दूतावासमै हत्या’-बिबिसि
-क्यारिबियन मुलुक हेइटीमा भूकम्प जाँदा कम्तीमा १० जनाको मृत्यु :बिबिसि
-दक्षिण सुडानको जुबास्थिति कारागारमा बन्दीहरूले भण्डारगृहबाट हतियार कब्जा गर्दै विद्रोह
-यौन शोषणको आरोप लागेका कावानाह सुप्रिमकोर्टको न्यायाधीशमा नियुक्त

-जुवातास रोक्न देशव्यापी ‘नियन्त्रण अभियान’
दुबै आँखा गुमाएका खिलबहादुर फेसबुकको सहयोगले घर फर्किए
-कंगोमा तेल ट्यांकर दुर्घटनापछि आगलागी, ५० जनाको मृत्यु
-दशैंको मुखमा चीनबाट दैनिक १५ ट्रक स्याउ आयात
-प्रधानमन्त्रीबाट नेपाल प्रज्ञा प्रतिाष्ठानको कुलपतिमा पुन: डा. गंगा उप्रेती नियुक्त

-त्रिविविको गम्भीर लापरवाही : नतिजा दिने बेला उत्तरपुस्तिका नै हरायो !
-एन्टीबायोटिकको गलत प्रयोग : अबको ३० वर्षपछि औषधिले काम गर्नै छाड्न सक्ने !
-नेपाल आइडलबाट बाहिरिइन् हिना मल्ल, सुमितले पाए सर्वाधिक मत
-भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश

-जनकपुरमा फेसबुकमा महिलाको नग्न फोटो सार्वजनिक गर्ने २० वर्षीय दिवश कामत प्रहरीको फन्दामा
-अमेरिकामा ५ वर्षसम्म अविछिन्न नाबालिकालाई यौन शोषण गरेको आरोप लागेका नवराज कोइराला नेपालमा
-पूर्वआईजीपी अच्यूतकृष्ण खरेलको आत्मकथा सार्वजनिक

स्रोत : रेडियो नेपाल, विभिन्न पत्रपत्रिका, बिबिसि तथा विभिन्न अनलाइन

Loading...

Related News

लाग्याे ईन्जिनियरलाई चुनाव, यस्ताे छ प्रगतिशील प्यानलकाे प्रतिवद्ता

काठमाडौं, २१ मंसिर – इन्जिनियरिङ पेशा अत्यन्तै व्यस्त पेशा हाे । पेशागत व्यस्तताबीच नेपालका इन्जिनियरहरू अहिले चुनावमा हाेमीएका छन् ।…

मन्त्रीपरिषद्का निर्णय : प्रतिभा पुरस्कारदेखि भिआइपी निवास र राजकीय पाहुना गृह बनाउनेसम्म

काठमाडौँ, २० मङ्सिर मन्त्रीपरिषदको बैठकले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष ’स्थापना गर्नेदेखि लिएर सांसद आवास गृह बनाउने सम्मका निर्णय गरेको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी