अरुलाई बचाउने स्वास्थ्यकर्मी नै यौन दुर्व्यवहार आरोपमा पक्राउ

80 Hits

काठमाडौं, १८ असाेज ।अरुलाई उपचार गरेर ज्यान बचाईदिने स्वास्थ्यकर्मी नै यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका छन् ।

इलाम नगरपालिका वडा नम्बर १२  कि १७ किशोरीलाई यौन दुव्र्यवहारको आरोपमा इलाम अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी बुधबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा इलाम आँखा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी दिपक सुवेदी रहेका छन् ।

नवलपरासी स्थायी घर भई लामो समयदेखि इलाम अस्पतालमा कार्यरत सुबेदीले किशोरीलाई दुव्र्यवहार गरेको आरोप लागेको छ ।

उनलाई पीडित बालिकाले जिल्ला प्रहरीमा किटानी जहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

आरोपित सुवेदीलाई मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको इलामका प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिए । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी