लमजुङगमा बाम गठबन्धनका देव गुरुङग अगाडि

150 Hits

लमजुंग, २१ मंसीर ।
लमजुंगमा मंसीर १० गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा खसेको मत गन्दा बाम गठबन्धनका साझा उममेदवार माओवादी केन्द्रका नेता देव प्रसाद गुरुंग अगाडि देखिएका छन् । जिल्लाको पुर्वी भेगमा पर्ने दुधपोखरी गाउँपालिका र पश्चिमी भेगमा पर्ने जिताकोटका बुथहरुको मत गन्दा गुरंग अर्का प्रतिस्पर्धि नेपाली कांग्रेसका नेता दिल बहादुर घर्तीभन्दा ४० भोटले अगाडि देखिएका छन् ।
हेर्नुहोस राती १२ बजेसम्मको अपडेट

प्रतिनिधिसभा (दुधपोखरी गा.पा र जिताकोट)

देब प्र। गुरुङ  -2440
दिल ब। घर्ती -2400

प्रदेशसभा क्षेत्र न 1

गर्ज ब। गुरुङ – 1272
धनन्जय दवाडी -1044

प्रदेशसभा क्षेत्र न। २

कृष्ण कोइराला -1618
पृथ्वी सुब्बा गुरुङ -1574

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी