
खाली खुट्टेले लियाे मार्केट : लाै हेर्नुस भिडियाे
काठमाडाै, १२ चैत –
खाली खुट्टे भनेनी भनुन्, म मेरै माटाेमा हुन्छु, पसिना बगाउँछु भन्ने बाेलकाे म्युजिक भिडियाे सार्वजनिक भएसँगै चर्चामा अएकाे छ ।

अाेखलढुंगाका माअाेवादी नेता बालकृष्ण ढुंगेलकाे शव्द रचना र जनकलाकार चेतन सापकाेटाकाे स्वर रहेकाे गितमा बालकृष्ण ढुंगेलको आत्मकथालाई समेटिएको छ । गित एकिकृत अखिल नेपाल शिक्षक संगठन ओखलढुंगाले प्रस्तुत गरेको हो । नेकपा सम्बद्ध बालकृष्ण ढुंगेल पूर्वसंसाद समेत हुन् ।
