बिष्णु माझीको नयाँ तीज गीत 2083 ” घरबार (भिडियाे)
बिष्णु माझीको नया तीज गीत 2083 ” घरबार ।
आमा धेरै चोटी सोधी सकेउ कस्तो छ त नानी घरबार भनेर, खै कसरि भनौ त नि आमा ” जून मैलो भाछ – घाम मधुरो लाछ ” यस्तै छ आमै घरबार ! यस्तै छ आमै घरबार !! यस्तै छ आमै घरबार



