लमजुङ्ग महोत्सव शुरु : यी हुन् मुख्य आकर्षणहरु (फागुन १९ देखि २९ सम्म). लमजुङ्ग महोत्सव शुरु: यी हुन् मुख्य आकर्षणहरु (फागुन १९ देखि २९ सम्म). लमजुङ, १९ फागुन । लमजुङ्ग महोत्सव शुरु भएको छ । आजदेखि शुरु भएको महोत्सव आन्तरिक पर्यट प्रवद्र्धनको लागि अत्यन्त उपयोगी मानिएको छ । यही फागुन १९ देखि २९ गतेसम्म आयोजना गरिएको छैंटौं लमजुङ महोत्सव–२०७५ ले लमजुङ जिल्लाको चिनारी देश विदेशमा फैलाउने मात्र नभई जिल्लाकै आर्थिक र सामाजिक विकासको क्षेत्रमा महोत्सव कोशेढुङ्गा सावित हुने बिश्वास गरिएको छ । स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन स् नागरिक समृद्धिका लागि लगानीमैत्री वातावरण’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवका बारेमा महत्वपपूर्ण जानकारी प्राप्त गर्न यो सामग्री उयोगी हुनेछ ।. नेपालको मध्य केन्द्रविन्दुमा अवस्थित लमजुङ जिल्ला ऐतिहासिक, धार्मिक, पर्यटकिय, आर्थिक तथा साँस्कृतिक महत्वका हिसावले प्रमुख स्थानमा रहन्छ । यसको क्षेत्रफल १ हजार ६ सय ९२ बर्गकिलोमीटर रहेको छ भने उचाई समुन्द्र सतहबाट ३ सय ८५ मिटर ९रम्घाटार० देखि ८ हजार १ सय ६५ मिटर ९मनास्लु हिमाल ० सम्म रहेको छ । सदरमुकाम बेसीशहर ८ सय मिटर उचाईमा रहेको छ । यस जिल्लाको सिमाना पूर्वमा गोरखा, पश्चिममा कास्की, दक्षिणमा तनहुँ र उत्तरमा मनाङ जिल्ला पर्दछन् ।. जिल्लामा ४ नगर र ४ गाउँपालिका गरी ८ स्थानीय तह रहेका छन । यहाँ हिमालदेखि तराई सम्मको बिषेशता जिल्ला भित्रै अनुभव गर्न सकिन्छ । गुरुङ जातिको वाहुल्यता रहेको यस जिल्लामा देशकै सस्कृति जोगाउने रितिरिवाज र परम्परा अत्याधिक पाउन सकिन्छ । नेपाललाई चिनाउने सस्कृति मध्ये दोहोरी गितको उद्गम स्थलको रुपमा यस जिल्लालाई लिइन्छ । स्व। भेडिखर्के साईला अर्थात दीर्घराज अधिकारीको ठाडो भाकाले लमजुङलाई थप चिनारी दिएको छ ।. संसारभर परिचित सुन्दर घलेगाँउ हिमाली क्षेत्रमा पशुपालन,पहाडी क्षेत्रमा फलफूल तथा तरकारी र समतल क्षेत्रमा खेतीयोग्य भूमि रहेको छ । लमजुङ जिल्ला पर्यटकीय दृष्टिलेकोणले पनि उत्तिकै महत्वपूर्ण छ । प्रसिद्ध पर्यटनमार्ग अन्नपूर्ण पदयात्रा यस जिल्लाको सदरमुकाम वेसीशहरबाट शुरु हुन्छ । यो मार्गमा वर्षेनी १८ देखि २० हजारसम्म पर्यटकहरु आउने गरेको पाइन्छ । विगत एक दशक अघिदेखि जिल्लामा ग्रामिण पर्यटनको अवधारणा भित्रिएको छ । घलेगाँउ, घनपोखरा, भुजुङ, पसगाँउ, गिलुङ, सिउरुङ, खासुर लगायतका गाउँहरु ग्रामीण पर्यटकीय गाउँको रुपमा प्रस्तुत भई नमुनाको रुपमा चिनिदै आएका छन् । सुन्दर घलेगाँउ सार्क भिलेजका रु्पमा संसारभर परिचित बनिसकेको छ । राइनासकोट, गाँउशहर, चेपेघाट, सिन्दुरेढुङ्गा, दुधपोखरी, पुरानकोट, समेत सुन्दर पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न अगाडी बढिरहेका छन । यहाँ रहेका दुधपोखरी, वाह्रपोखरी, मेमे पोखरी, इलमपोखरी जस्ता मनमोहक तालहरु पर्यटकीय दृष्टिकोणबाट अति नै महन्वपूर्ण मानिएका छन् ।. अन्नपूर्ण पदमार्गको प्रवेशद्धार बेसीशहरमा रहेको तमु संग्राहलय र त्यहा स्थापना गरिएको स्वर्गिय डां हर्क गुरुङको प्रतिमा स्थापनाले जिल्लाको झनै गौरब बढाएको छ । बाहुनडाँडा र ताघ्रिङको जगतमा रहेको तातोपानी कुण्ड आर्कषक पर्यटकिय केन्द्रका रुपमा विकास भइरहेको छ । बेसीशहरबाट शुरु भई, उत्तरकन्या, घनपोखरा, भजुङ, पसगाँउ हुदै कास्कीको मिजुरे निस्कने गुरुङ सम्पदा पदमार्ग लगाएत यहाँ आधा दर्जन भन्दा बढि रमाईला पदमार्गहरु रहेका छन । लमजुङको पर्यटन क्षेत्रलाई थप उचाइ दिन पर्यटनमा आधारित उद्यम विकास सम्भाब्यता अध्ययन टोलीद्धारा विभिन्न पर्यटन पदमार्ग निर्माणको प्रस्ताव अघि सारिएको छ । लमजुङ हिमालको काखमा अवस्थित यस जिल्लामा धार्मिक रुपबाट चर्चित गाउँशहर कालिका, करापुटारमा अवस्थित इशानेश्वर महादेव, बेसीशहरको कर्पुरेश्वर महादेव, उदिपुरमा अकला र कालिका मन्दिर, बेसीशहर वजारको मध्यभागमा अवस्थित लक्ष्मीनारायण मन्दिर, सिन्दुरेमा रहेको तुर्लुङ कालिका, नेटाका मालिका मन्दिर, उत्तरकन्याको उत्तरकन्या मन्दिर र चण्डीडाँडामा अवस्थित ह्योल्सो ह्यो गुम्बा, घनपोखरा लगायतका दर्जनौ स्थानमा रहेका बौद्ध गुम्बा र अन्य विभिन्न स्थानमा रहेका मठ मन्दिर, मस्जिद र चर्चा समेत जिल्लाका अमुल्य निधी हुन् । धार्मिक र जातिय रुपमा यहाँका बासीन्दाहरु फरक फरक रहेपनिसवैले सबैको धर्म, परम्परा र संस्कृतिलाई सम्मान गर्ने राम्रो संस्कार रहेको छ ।. जलस्रोतको प्रचुर संभावना लमजुङ जिल्लामा व्यवसायिक रुपले संचालित उद्योग–व्यवसाय न्यून रहेपनि पर्यटकिय दृष्टिकोणबाट संचालित व्यवसायहरु राम्रोसगँ ंचलेका÷फस्टाएका छन् । जलस्रोतको प्रचुर संभावना बोकेको यो जिल्लामा विद्युत उत्पादनका लागि विभिन्न आयोजना तिब्र गतिमा अघि बढिरहेका छन् । ७० मेगावाटको नेपालकैे दोस्रो ठूलो मध्य मस्र्याङदी जलविद्युत परियोजना, ४ मेगावाटको खुदी, ५ मेगावाटको सिउरी खोलाबाट उत्पादित विद्युत केन्द्रिय प्रसारण लाइनमा समेत जोडिसकेको छ । यस्तै, ४।४ मेगावाटको राँधी खोला, ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए, २ मेगावाटको छ्याङ्दी, ३।३ मेगावाटको मिदिम खोलाको विद्युत पनि केन्द्रिय प्रसारण लाइनमा जोडिएको छ । सुपर मस्र्याङदी, तल्लो मस्र्याङदी र ङादी, दोर्दी, मिदिम, खुदी लगायतका आयोजनाबाट पनि छिटै विद्युत उत्पादन गर्ने तयारी भइरहेको छ । यसका लागि ती आयोजनाका प्रबद्र्धकहरु जुटेका छन् । जिल्लाका विभिन्न गाउँका स्थानियहरुले आफ्नै सक्रियतामा लघु जलविद्युत आयोजनाहरु निर्माण गरेका छन् । यहाँ बनेका विभिन्न जलबिद्युत आयोजनाले लमजुङबासीलाई भाग्यमानी बनाएको हो ।. कला सस्कृति र जडिबुटीमा धनी जिल्लामा रहेका महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थल तथा कला सस्कृतिलाई जगेर्ना गर्दे अगाडी बढ्नुपर्ने अबस्था रहेको छ । लमजुङ सुन्तला, अलैची, कफी, मह, चिया जस्ता कृषि उत्पादनको लागि उर्वर थलो हो । यार्सागुम्वा, पदमाञ्चल, निरमसी, जटामसी, पाँचऔले, लोठसल्ला, कुट्की, सुगन्धवाल, जिवन्ती, पिप्ला, चिराइतो, सतुवा, कुकुर तरुल, पाखणभेद, नागबेली जस्ता महत्वपूर्ण र दुर्लभ जडिवुटीहरु समेत यँहा पाइन्छ । लमजुङ जडिबुटीको अथाह भण्डार भएपनि यसको पर्याप्त खोजी, पहिचान र व्यवसायिकीकरणतर्फ प्रभावकारी कार्य हुन सकेको छैन । लमजुङमा तल्ला बेसीटार, मध्यपहाड, उच्चपहाड र हिमाली भेगसम्म पाइने जडिबुटीहरु पाइन्छ र यसको ब्यवसायिक खेती पनि गर्न सकिन्छ । जिल्ला बिकास समिती लमजुङले आफ्नो नारामा ‘कृषि जलविद्युत, पर्यटन र पुर्वाधार, संबृद्ध र सुन्दर लमजुङको आधार’ राखेर यी क्षेत्रलाई प्रभावकारी ढंगले अगाडी बढाउन प्रयत्न गरिरहेको छ ।. हिमश्रृङखलाको धनी जिल्ला लमजुङ हिमश्रृङखलाको धनी जिल्ला पनि हो । यहाँ मुख्य गरि मनास्लु, अन्नपूर्ण दोस्रो, मनास्लु दक्षिण, हिमालचुली, लमजुङचुली, पिक २९, बुद्ध हिमाललगायतका हिमाल रहेका छन । लमजुङमा रहेका यि हिमश्रङखलाहरुमा आरोहण गर्नको लागि महोत्सवले अहम भुमिका खेल्न सक्नेछ । पोखरामा एयर स्पोर्टको लागि भीड बढ्दै गएकोले यसको संभावित विकल्पको रुपमा लमजुङलाई लिन सकिन्छ । लमजुङको नाल्मा बाख्रेजगतस्थित शितलेस्वाँरामा अलपत्र अवस्थमा रहेको विमानस्थलको काम पुरा गरी सञ्चालनमा ल्याउन सके यसले लमजुङको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसैगरी मस्र्याङदी, मादी लगायतका नदीमा ¥याफ्टिङ र दर्जनौ मनमोहक छाँगा र झरनाहरुमा क्यानोनिङको सम्भावना छ । क्यानोनिङका लागि लमजुङ विश्वकै उत्कृष्ट ठाउँ बन्न सक्ने यसअघि लमजुङका विभिन्न छहरा झरनाहरुमा गरिएको अभ्यासले पुष्टि गरिसकेको छ । एसिया मै पहिलोपटक उत्तरी लमजुङको ताघ्रिङ र घेर्मु गाविसमा क्यानोनिङको आयोजना गरीएको थियो । जसमा संसारका विभिन्न देशबाट २०५ जना क्यानोनरहरुले भाग लिएका थिए ।. व्यपारीक केन्द्रको रुपमा अघि बढ्दै लमजुङ जिल्ला एउटा व्यपारीक केन्द्र पनि हो । समग्र जिल्लाको केन्द्रको रुपमा सदरमुकाम बेसीशहरले आफ्नो भूमिका खेलिरहेको छ । सुन्दरबजार, भोटेओडार, दुईपिप्ले, भोर्लेटार, रामबजार, सोतीपसल, कुन्छा, खुदी बजार, भूलभूले, ङादी, बाहुाडाँडा, घेर्मु, स्याङ्गे, जगत च्याम्चे, तीनपिप्ले, कुन्छा, चिति जस्ता व्यापारीक केन्द्र रहेका छन् । यसका अलवा मनाङमा समेत बेसीशहरबाटै खाद्यान्न लगायतका सामान ढुवानी हुने हुँदा यसको महत्व बढी छ । भोलीका दिनमा तिब्बतसंगको नाका खुल्यो भने यसको महत्व अरु बढ्ने देखिन्छ ।. आर्थिक विकासमा लउवा संघको योगदान उद्योग व्यापार र समग्र जिल्लाको विकासको लागि लमजुङ उद्योग बाणिज्य संघ विगत ४ दशकदेखि क्रियाशिल रहेको छ । २०३२ सालमा स्थापना भएको यो संघले बेसीशहरमा आर्थिक सामाजिक क्षेत्रमा निकै काम गरिसकेको छ । संघले संचालन गरेको ‘बेसीशहर बिकास अभियान’ सरसफाईको क्षेत्रमा अत्यन्तै प्रभावकारी बनेको छ । विगतमा स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेको अवस्थामा गाविसरनगरपालिकाले गर्नुपर्ने दायित्व संघले निर्वाह गरिरहेको थियो । छ । यसका साथै बेसीशहरको विकासको लागि संघले अरु थुप्रै काम गर्दै आएको छ ।. महोत्सव कोशेढुङ्गा सावित हुने बिश्वास यसै सन्दर्भमा यही फागुन १९ देखि २९ गतेसम्म आयोजना गरिएको छैंटौं लमजुङ महोत्सव–२०७५ ले लमजुङ जिल्लाको चिनारी देश विदेशमा फैलाउने मात्र नभई जिल्लाकै आर्थिक र सामाजिक विकासको क्षेत्रमा महोत्सव कोशेढुङ्गा सावित हुने बिश्वास गरिएको छ । ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन स् नागरिक समृद्धिका लागि लगानीमैत्री वातावरण’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव सफल पार्नु सवैको साझा दायित्व हो । महोत्सवले जिल्लाको पहिचानलाई राष्ट्रिय एंव अन्र्तराष्ट्रिय स्तरमा पु¥याउने आशा गर्न सकिन्छ । उद्योग, व्यापार, पर्यटन, कृषि, जलस्रोतको प्रवद्र्धन, कला, सीप र सांस्कृतिक सम्पदाले भरिपूर्ण लमजुङको पहिचानलाई उचो बनाउदै लमजुङको प्रतिष्ठा बढाउने बिश्वास गर्न सकिन्छ ।. नेपालको मध्य केन्द्रविन्दुमा अवस्थित लमजुङ जिल्ला ऐतिहासिक, धार्मिक, पर्यटकिय, आर्थिक तथा साँस्कृतिक महत्वका हिसावले प्रमुख स्थानमा रहन्छ । यसको क्षेत्रफल १ हजार ६ सय ९२ बर्गकिलोमीटर रहेको छ भने उचाई समुन्द्र सतहबाट ३ सय ८५ मिटर ९रम्घाटार० देखि ८ हजार १ सय ६५ मिटर ९मनास्लु हिमाल ० सम्म रहेको छ । सदरमुकाम बेसीशहर ८ सय मिटर उचाईमा रहेको छ । यस जिल्लाको सिमाना पूर्वमा गोरखा, पश्चिममा कास्की, दक्षिणमा तनहुँ र उत्तरमा मनाङ जिल्ला पर्दछन् ।. जिल्लामा ४ नगर र ४ गाउँपालिका गरी ८ स्थानीय तह रहेका छन । यहाँ हिमालदेखि तराई सम्मको बिषेशता जिल्ला भित्रै अनुभव गर्न सकिन्छ । गुरुङ जातिको वाहुल्यता रहेको यस जिल्लामा देशकै सस्कृति जोगाउने रितिरिवाज र परम्परा अत्याधिक पाउन सकिन्छ । नेपाललाई चिनाउने सस्कृति मध्ये दोहोरी गितको उद्गम स्थलको रुपमा यस जिल्लालाई लिइन्छ । स्व। भेडिखर्के साईला अर्थात दीर्घराज अधिकारीको ठाडो भाकाले लमजुङलाई थप चिनारी दिएको छ ।. संसारभर परिचित सुन्दर घलेगाँउ हिमाली क्षेत्रमा पशुपालन,पहाडी क्षेत्रमा फलफूल तथा तरकारी र समतल क्षेत्रमा खेतीयोग्य भूमि रहेको छ । लमजुङ जिल्ला पर्यटकीय दृष्टिलेकोणले पनि उत्तिकै महत्वपूर्ण छ । प्रसिद्ध पर्यटनमार्ग अन्नपूर्ण पदयात्रा यस जिल्लाको सदरमुकाम वेसीशहरबाट शुरु हुन्छ । यो मार्गमा वर्षेनी १८ देखि २० हजारसम्म पर्यटकहरु आउने गरेको पाइन्छ । विगत एक दशक अघिदेखि जिल्लामा ग्रामिण पर्यटनको अवधारणा भित्रिएको छ । घलेगाँउ, घनपोखरा, भुजुङ, पसगाँउ, गिलुङ, सिउरुङ, खासुर लगायतका गाउँहरु ग्रामीण पर्यटकीय गाउँको रुपमा प्रस्तुत भई नमुनाको रुपमा चिनिदै आएका छन् । सुन्दर घलेगाँउ सार्क भिलेजका रु्पमा संसारभर परिचित बनिसकेको छ । राइनासकोट, गाँउशहर, चेपेघाट, सिन्दुरेढुङ्गा, दुधपोखरी, पुरानकोट, समेत सुन्दर पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न अगाडी बढिरहेका छन । यहाँ रहेका दुधपोखरी, वाह्रपोखरी, मेमे पोखरी, इलमपोखरी जस्ता मनमोहक तालहरु पर्यटकीय दृष्टिकोणबाट अति नै महन्वपूर्ण मानिएका छन् ।. अन्नपूर्ण पदमार्गको प्रवेशद्धार बेसीशहरमा रहेको तमु संग्राहलय र त्यहा स्थापना गरिएको स्वर्गिय डां हर्क गुरुङको प्रतिमा स्थापनाले जिल्लाको झनै गौरब बढाएको छ । बाहुनडाँडा र ताघ्रिङको जगतमा रहेको तातोपानी कुण्ड आर्कषक पर्यटकिय केन्द्रका रुपमा विकास भइरहेको छ । बेसीशहरबाट शुरु भई, उत्तरकन्या, घनपोखरा, भजुङ, पसगाँउ हुदै कास्कीको मिजुरे निस्कने गुरुङ सम्पदा पदमार्ग लगाएत यहाँ आधा दर्जन भन्दा बढि रमाईला पदमार्गहरु रहेका छन । लमजुङको पर्यटन क्षेत्रलाई थप उचाइ दिन पर्यटनमा आधारित उद्यम विकास सम्भाब्यता अध्ययन टोलीद्धारा विभिन्न पर्यटन पदमार्ग निर्माणको प्रस्ताव अघि सारिएको छ । लमजुङ हिमालको काखमा अवस्थित यस जिल्लामा धार्मिक रुपबाट चर्चित गाउँशहर कालिका, करापुटारमा अवस्थित इशानेश्वर महादेव, बेसीशहरको कर्पुरेश्वर महादेव, उदिपुरमा अकला र कालिका मन्दिर, बेसीशहर वजारको मध्यभागमा अवस्थित लक्ष्मीनारायण मन्दिर, सिन्दुरेमा रहेको तुर्लुङ कालिका, नेटाका मालिका मन्दिर, उत्तरकन्याको उत्तरकन्या मन्दिर र चण्डीडाँडामा अवस्थित ह्योल्सो ह्यो गुम्बा, घनपोखरा लगायतका दर्जनौ स्थानमा रहेका बौद्ध गुम्बा र अन्य विभिन्न स्थानमा रहेका मठ मन्दिर, मस्जिद र चर्चा समेत जिल्लाका अमुल्य निधी हुन् । धार्मिक र जातिय रुपमा यहाँका बासीन्दाहरु फरक फरक रहेपनिसवैले सबैको धर्म, परम्परा र संस्कृतिलाई सम्मान गर्ने राम्रो संस्कार रहेको छ ।. जलस्रोतको प्रचुर संभावना लमजुङ जिल्लामा व्यवसायिक रुपले संचालित उद्योग–व्यवसाय न्यून रहेपनि पर्यटकिय दृष्टिकोणबाट संचालित व्यवसायहरु राम्रोसगँ ंचलेका÷फस्टाएका छन् । जलस्रोतको प्रचुर संभावना बोकेको यो जिल्लामा विद्युत उत्पादनका लागि विभिन्न आयोजना तिब्र गतिमा अघि बढिरहेका छन् । ७० मेगावाटको नेपालकैे दोस्रो ठूलो मध्य मस्र्याङदी जलविद्युत परियोजना, ४ मेगावाटको खुदी, ५ मेगावाटको सिउरी खोलाबाट उत्पादित विद्युत केन्द्रिय प्रसारण लाइनमा समेत जोडिसकेको छ । यस्तै, ४।४ मेगावाटको राँधी खोला, ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए, २ मेगावाटको छ्याङ्दी, ३।३ मेगावाटको मिदिम खोलाको विद्युत पनि केन्द्रिय प्रसारण लाइनमा जोडिएको छ । सुपर मस्र्याङदी, तल्लो मस्र्याङदी र ङादी, दोर्दी, मिदिम, खुदी लगायतका आयोजनाबाट पनि छिटै विद्युत उत्पादन गर्ने तयारी भइरहेको छ । यसका लागि ती आयोजनाका प्रबद्र्धकहरु जुटेका छन् । जिल्लाका विभिन्न गाउँका स्थानियहरुले आफ्नै सक्रियतामा लघु जलविद्युत आयोजनाहरु निर्माण गरेका छन् । यहाँ बनेका विभिन्न जलबिद्युत आयोजनाले लमजुङबासीलाई भाग्यमानी बनाएको हो ।. कला सस्कृति र जडिबुटीमा धनी जिल्लामा रहेका महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थल तथा कला सस्कृतिलाई जगेर्ना गर्दे अगाडी बढ्नुपर्ने अबस्था रहेको छ । लमजुङ सुन्तला, अलैची, कफी, मह, चिया जस्ता कृषि उत्पादनको लागि उर्वर थलो हो । यार्सागुम्वा, पदमाञ्चल, निरमसी, जटामसी, पाँचऔले, लोठसल्ला, कुट्की, सुगन्धवाल, जिवन्ती, पिप्ला, चिराइतो, सतुवा, कुकुर तरुल, पाखणभेद, नागबेली जस्ता महत्वपूर्ण र दुर्लभ जडिवुटीहरु समेत यँहा पाइन्छ । लमजुङ जडिबुटीको अथाह भण्डार भएपनि यसको पर्याप्त खोजी, पहिचान र व्यवसायिकीकरणतर्फ प्रभावकारी कार्य हुन सकेको छैन । लमजुङमा तल्ला बेसीटार, मध्यपहाड, उच्चपहाड र हिमाली भेगसम्म पाइने जडिबुटीहरु पाइन्छ र यसको ब्यवसायिक खेती पनि गर्न सकिन्छ । जिल्ला बिकास समिती लमजुङले आफ्नो नारामा ‘कृषि जलविद्युत, पर्यटन र पुर्वाधार, संबृद्ध र सुन्दर लमजुङको आधार’ राखेर यी क्षेत्रलाई प्रभावकारी ढंगले अगाडी बढाउन प्रयत्न गरिरहेको छ ।. हिमश्रृङखलाको धनी जिल्ला लमजुङ हिमश्रृङखलाको धनी जिल्ला पनि हो । यहाँ मुख्य गरि मनास्लु, अन्नपूर्ण दोस्रो, मनास्लु दक्षिण, हिमालचुली, लमजुङचुली, पिक २९, बुद्ध हिमाललगायतका हिमाल रहेका छन । लमजुङमा रहेका यि हिमश्रङखलाहरुमा आरोहण गर्नको लागि महोत्सवले अहम भुमिका खेल्न सक्नेछ । पोखरामा एयर स्पोर्टको लागि भीड बढ्दै गएकोले यसको संभावित विकल्पको रुपमा लमजुङलाई लिन सकिन्छ । लमजुङको नाल्मा बाख्रेजगतस्थित शितलेस्वाँरामा अलपत्र अवस्थमा रहेको विमानस्थलको काम पुरा गरी सञ्चालनमा ल्याउन सके यसले लमजुङको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसैगरी मस्र्याङदी, मादी लगायतका नदीमा ¥याफ्टिङ र दर्जनौ मनमोहक छाँगा र झरनाहरुमा क्यानोनिङको सम्भावना छ । क्यानोनिङका लागि लमजुङ विश्वकै उत्कृष्ट ठाउँ बन्न सक्ने यसअघि लमजुङका विभिन्न छहरा झरनाहरुमा गरिएको अभ्यासले पुष्टि गरिसकेको छ । एसिया मै पहिलोपटक उत्तरी लमजुङको ताघ्रिङ र घेर्मु गाविसमा क्यानोनिङको आयोजना गरीएको थियो । जसमा संसारका विभिन्न देशबाट २०५ जना क्यानोनरहरुले भाग लिएका थिए ।. व्यपारीक केन्द्रको रुपमा अघि बढ्दै लमजुङ जिल्ला एउटा व्यपारीक केन्द्र पनि हो । समग्र जिल्लाको केन्द्रको रुपमा सदरमुकाम बेसीशहरले आफ्नो भूमिका खेलिरहेको छ । सुन्दरबजार, भोटेओडार, दुईपिप्ले, भोर्लेटार, रामबजार, सोतीपसल, कुन्छा, खुदी बजार, भूलभूले, ङादी, बाहुाडाँडा, घेर्मु, स्याङ्गे, जगत च्याम्चे, तीनपिप्ले, कुन्छा, चिति जस्ता व्यापारीक केन्द्र रहेका छन् । यसका अलवा मनाङमा समेत बेसीशहरबाटै खाद्यान्न लगायतका सामान ढुवानी हुने हुँदा यसको महत्व बढी छ । भोलीका दिनमा तिब्बतसंगको नाका खुल्यो भने यसको महत्व अरु बढ्ने देखिन्छ ।. आर्थिक विकासमा लउवा संघको योगदान उद्योग व्यापार र समग्र जिल्लाको विकासको लागि लमजुङ उद्योग बाणिज्य संघ विगत ४ दशकदेखि क्रियाशिल रहेको छ । २०३२ सालमा स्थापना भएको यो संघले बेसीशहरमा आर्थिक सामाजिक क्षेत्रमा निकै काम गरिसकेको छ । संघले संचालन गरेको ‘बेसीशहर बिकास अभियान’ सरसफाईको क्षेत्रमा अत्यन्तै प्रभावकारी बनेको छ । विगतमा स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेको अवस्थामा गाविसरनगरपालिकाले गर्नुपर्ने दायित्व संघले निर्वाह गरिरहेको थियो । छ । यसका साथै बेसीशहरको विकासको लागि संघले अरु थुप्रै काम गर्दै आएको छ ।. महोत्सव कोशेढुङ्गा सावित हुने बिश्वास यसै सन्दर्भमा यही फागुन १९ देखि २९ गतेसम्म आयोजना गरिएको छैंटौं लमजुङ महोत्सव–२०७५ ले लमजुङ जिल्लाको चिनारी देश विदेशमा फैलाउने मात्र नभई जिल्लाकै आर्थिक र सामाजिक विकासको क्षेत्रमा महोत्सव कोशेढुङ्गा सावित हुने बिश्वास गरिएको छ । ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन स् नागरिक समृद्धिका लागि लगानीमैत्री वातावरण’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव सफल पार्नु सवैको साझा दायित्व हो । महोत्सवले जिल्लाको पहिचानलाई राष्ट्रिय एंव अन्र्तराष्ट्रिय स्तरमा पु¥याउने आशा गर्न सकिन्छ । उद्योग, व्यापार, पर्यटन, कृषि, जलस्रोतको प्रवद्र्धन, कला, सीप र सांस्कृतिक सम्पदाले भरिपूर्ण लमजुङको पहिचानलाई उचो बनाउदै लमजुङको प्रतिष्ठा बढाउने बिश्वास गर्न सकिन्छ ।.
लमजुङ, १९ फागुन । लमजुङ्ग महोत्सव शुरु भएको छ । आजदेखि शुरु भएको महोत्सव आन्तरिक पर्यट प्रवद्र्धनको लागि अत्यन्त उपयोगी मानिएको छ । यही फागुन १९ देखि २९ गतेसम्म आयोजना गरिएको छैंटौं लमजुङ महोत्सव–२०७५ ले लमजुङ जिल्लाको चिनारी देश विदेशमा फैलाउने मात्र नभई जिल्लाकै आर्थिक र सामाजिक विकासको क्षेत्रमा महोत्सव कोशेढुङ्गा सावित हुने बिश्वास गरिएको छ । स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन स् नागरिक समृद्धिका लागि लगानीमैत्री वातावरण’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवका बारेमा महत्वपपूर्ण जानकारी प्राप्त गर्न यो सामग्री उयोगी हुनेछ ।
नेपालको मध्य केन्द्रविन्दुमा अवस्थित लमजुङ जिल्ला ऐतिहासिक, धार्मिक, पर्यटकिय, आर्थिक तथा साँस्कृतिक महत्वका हिसावले प्रमुख स्थानमा रहन्छ । यसको क्षेत्रफल १ हजार ६ सय ९२ बर्गकिलोमीटर रहेको छ भने उचाई समुन्द्र सतहबाट ३ सय ८५ मिटर ९रम्घाटार० देखि ८ हजार १ सय ६५ मिटर ९मनास्लु हिमाल ० सम्म रहेको छ । सदरमुकाम बेसीशहर ८ सय मिटर उचाईमा रहेको छ । यस जिल्लाको सिमाना पूर्वमा गोरखा, पश्चिममा कास्की, दक्षिणमा तनहुँ र उत्तरमा मनाङ जिल्ला पर्दछन् ।
जिल्लामा ४ नगर र ४ गाउँपालिका गरी ८ स्थानीय तह रहेका छन । यहाँ हिमालदेखि तराई सम्मको बिषेशता जिल्ला भित्रै अनुभव गर्न सकिन्छ । गुरुङ जातिको वाहुल्यता रहेको यस जिल्लामा देशकै सस्कृति जोगाउने रितिरिवाज र परम्परा अत्याधिक पाउन सकिन्छ । नेपाललाई चिनाउने सस्कृति मध्ये दोहोरी गितको उद्गम स्थलको रुपमा यस जिल्लालाई लिइन्छ । स्व। भेडिखर्के साईला अर्थात दीर्घराज अधिकारीको ठाडो भाकाले लमजुङलाई थप चिनारी दिएको छ ।
संसारभर परिचित सुन्दर घलेगाँउ
हिमाली क्षेत्रमा पशुपालन,पहाडी क्षेत्रमा फलफूल तथा तरकारी र समतल क्षेत्रमा खेतीयोग्य भूमि रहेको छ । लमजुङ जिल्ला पर्यटकीय दृष्टिलेकोणले पनि उत्तिकै महत्वपूर्ण छ । प्रसिद्ध पर्यटनमार्ग अन्नपूर्ण पदयात्रा यस जिल्लाको सदरमुकाम वेसीशहरबाट शुरु हुन्छ । यो मार्गमा वर्षेनी १८ देखि २० हजारसम्म पर्यटकहरु आउने गरेको पाइन्छ । विगत एक दशक अघिदेखि जिल्लामा ग्रामिण पर्यटनको अवधारणा भित्रिएको छ । घलेगाँउ, घनपोखरा, भुजुङ, पसगाँउ, गिलुङ, सिउरुङ, खासुर लगायतका गाउँहरु ग्रामीण पर्यटकीय गाउँको रुपमा प्रस्तुत भई नमुनाको रुपमा चिनिदै आएका छन् । सुन्दर घलेगाँउ सार्क भिलेजका रु्पमा संसारभर परिचित बनिसकेको छ । राइनासकोट, गाँउशहर, चेपेघाट, सिन्दुरेढुङ्गा, दुधपोखरी, पुरानकोट, समेत सुन्दर पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न अगाडी बढिरहेका छन । यहाँ रहेका दुधपोखरी, वाह्रपोखरी, मेमे पोखरी, इलमपोखरी जस्ता मनमोहक तालहरु पर्यटकीय दृष्टिकोणबाट अति नै महन्वपूर्ण मानिएका छन् ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्धार
बेसीशहरमा रहेको तमु संग्राहलय र त्यहा स्थापना गरिएको स्वर्गिय डां हर्क गुरुङको प्रतिमा स्थापनाले जिल्लाको झनै गौरब बढाएको छ । बाहुनडाँडा र ताघ्रिङको जगतमा रहेको तातोपानी कुण्ड आर्कषक पर्यटकिय केन्द्रका रुपमा विकास भइरहेको छ । बेसीशहरबाट शुरु भई, उत्तरकन्या, घनपोखरा, भजुङ, पसगाँउ हुदै कास्कीको मिजुरे निस्कने गुरुङ सम्पदा पदमार्ग लगाएत यहाँ आधा दर्जन भन्दा बढि रमाईला पदमार्गहरु रहेका छन । लमजुङको पर्यटन क्षेत्रलाई थप उचाइ दिन पर्यटनमा आधारित उद्यम विकास सम्भाब्यता अध्ययन टोलीद्धारा विभिन्न पर्यटन पदमार्ग निर्माणको प्रस्ताव अघि सारिएको छ । लमजुङ हिमालको काखमा अवस्थित यस जिल्लामा धार्मिक रुपबाट चर्चित गाउँशहर कालिका, करापुटारमा अवस्थित इशानेश्वर महादेव, बेसीशहरको कर्पुरेश्वर महादेव, उदिपुरमा अकला र कालिका मन्दिर, बेसीशहर वजारको मध्यभागमा अवस्थित लक्ष्मीनारायण मन्दिर, सिन्दुरेमा रहेको तुर्लुङ कालिका, नेटाका मालिका मन्दिर, उत्तरकन्याको उत्तरकन्या मन्दिर र चण्डीडाँडामा अवस्थित ह्योल्सो ह्यो गुम्बा, घनपोखरा लगायतका दर्जनौ स्थानमा रहेका बौद्ध गुम्बा र अन्य विभिन्न स्थानमा रहेका मठ मन्दिर, मस्जिद र चर्चा समेत जिल्लाका अमुल्य निधी हुन् । धार्मिक र जातिय रुपमा यहाँका बासीन्दाहरु फरक फरक रहेपनिसवैले सबैको धर्म, परम्परा र संस्कृतिलाई सम्मान गर्ने राम्रो संस्कार रहेको छ ।
जलस्रोतको प्रचुर संभावना
लमजुङ जिल्लामा व्यवसायिक रुपले संचालित उद्योग–व्यवसाय न्यून रहेपनि पर्यटकिय दृष्टिकोणबाट संचालित व्यवसायहरु राम्रोसगँ ंचलेका÷फस्टाएका छन् । जलस्रोतको प्रचुर संभावना बोकेको यो जिल्लामा विद्युत उत्पादनका लागि विभिन्न आयोजना तिब्र गतिमा अघि बढिरहेका छन् । ७० मेगावाटको नेपालकैे दोस्रो ठूलो मध्य मस्र्याङदी जलविद्युत परियोजना, ४ मेगावाटको खुदी, ५ मेगावाटको सिउरी खोलाबाट उत्पादित विद्युत केन्द्रिय प्रसारण लाइनमा समेत जोडिसकेको छ । यस्तै, ४।४ मेगावाटको राँधी खोला, ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए, २ मेगावाटको छ्याङ्दी, ३।३ मेगावाटको मिदिम खोलाको विद्युत पनि केन्द्रिय प्रसारण लाइनमा जोडिएको छ ।
सुपर मस्र्याङदी, तल्लो मस्र्याङदी र ङादी, दोर्दी, मिदिम, खुदी लगायतका आयोजनाबाट पनि छिटै विद्युत उत्पादन गर्ने तयारी भइरहेको छ । यसका लागि ती आयोजनाका प्रबद्र्धकहरु जुटेका छन् । जिल्लाका विभिन्न गाउँका स्थानियहरुले आफ्नै सक्रियतामा लघु जलविद्युत आयोजनाहरु निर्माण गरेका छन् । यहाँ बनेका विभिन्न जलबिद्युत आयोजनाले लमजुङबासीलाई भाग्यमानी बनाएको हो ।
कला सस्कृति र जडिबुटीमा धनी
जिल्लामा रहेका महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थल तथा कला सस्कृतिलाई जगेर्ना गर्दे अगाडी बढ्नुपर्ने अबस्था रहेको छ । लमजुङ सुन्तला, अलैची, कफी, मह, चिया जस्ता कृषि उत्पादनको लागि उर्वर थलो हो । यार्सागुम्वा, पदमाञ्चल, निरमसी, जटामसी, पाँचऔले, लोठसल्ला, कुट्की, सुगन्धवाल, जिवन्ती, पिप्ला, चिराइतो, सतुवा, कुकुर तरुल, पाखणभेद, नागबेली जस्ता महत्वपूर्ण र दुर्लभ जडिवुटीहरु समेत यँहा पाइन्छ । लमजुङ जडिबुटीको अथाह भण्डार भएपनि यसको पर्याप्त खोजी, पहिचान र व्यवसायिकीकरणतर्फ प्रभावकारी कार्य हुन सकेको छैन । लमजुङमा तल्ला बेसीटार, मध्यपहाड, उच्चपहाड र हिमाली भेगसम्म पाइने जडिबुटीहरु पाइन्छ र यसको ब्यवसायिक खेती पनि गर्न सकिन्छ । जिल्ला बिकास समिती लमजुङले आफ्नो नारामा ‘कृषि जलविद्युत, पर्यटन र पुर्वाधार, संबृद्ध र सुन्दर लमजुङको आधार’ राखेर यी क्षेत्रलाई प्रभावकारी ढंगले अगाडी बढाउन प्रयत्न गरिरहेको छ ।
हिमश्रृङखलाको धनी जिल्ला
लमजुङ हिमश्रृङखलाको धनी जिल्ला पनि हो । यहाँ मुख्य गरि मनास्लु, अन्नपूर्ण दोस्रो, मनास्लु दक्षिण, हिमालचुली, लमजुङचुली, पिक २९, बुद्ध हिमाललगायतका हिमाल रहेका छन । लमजुङमा रहेका यि हिमश्रङखलाहरुमा आरोहण गर्नको लागि महोत्सवले अहम भुमिका खेल्न सक्नेछ । पोखरामा एयर स्पोर्टको लागि भीड बढ्दै गएकोले यसको संभावित विकल्पको रुपमा लमजुङलाई लिन सकिन्छ । लमजुङको नाल्मा बाख्रेजगतस्थित शितलेस्वाँरामा अलपत्र अवस्थमा रहेको विमानस्थलको काम पुरा गरी सञ्चालनमा ल्याउन सके यसले लमजुङको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसैगरी मस्र्याङदी, मादी लगायतका नदीमा ¥याफ्टिङ र दर्जनौ मनमोहक छाँगा र झरनाहरुमा क्यानोनिङको सम्भावना छ । क्यानोनिङका लागि लमजुङ विश्वकै उत्कृष्ट ठाउँ बन्न सक्ने यसअघि लमजुङका विभिन्न छहरा झरनाहरुमा गरिएको अभ्यासले पुष्टि गरिसकेको छ । एसिया मै पहिलोपटक उत्तरी लमजुङको ताघ्रिङ र घेर्मु गाविसमा क्यानोनिङको आयोजना गरीएको थियो । जसमा संसारका विभिन्न देशबाट २०५ जना क्यानोनरहरुले भाग लिएका थिए ।
व्यपारीक केन्द्रको रुपमा अघि बढ्दै
लमजुङ जिल्ला एउटा व्यपारीक केन्द्र पनि हो । समग्र जिल्लाको केन्द्रको रुपमा सदरमुकाम बेसीशहरले आफ्नो भूमिका खेलिरहेको छ । सुन्दरबजार, भोटेओडार, दुईपिप्ले, भोर्लेटार, रामबजार, सोतीपसल, कुन्छा, खुदी बजार, भूलभूले, ङादी, बाहुाडाँडा, घेर्मु, स्याङ्गे, जगत च्याम्चे, तीनपिप्ले, कुन्छा, चिति जस्ता व्यापारीक केन्द्र रहेका छन् । यसका अलवा मनाङमा समेत बेसीशहरबाटै खाद्यान्न लगायतका सामान ढुवानी हुने हुँदा यसको महत्व बढी छ । भोलीका दिनमा तिब्बतसंगको नाका खुल्यो भने यसको महत्व अरु बढ्ने देखिन्छ ।
आर्थिक विकासमा लउवा संघको योगदान
उद्योग व्यापार र समग्र जिल्लाको विकासको लागि लमजुङ उद्योग बाणिज्य संघ विगत ४ दशकदेखि क्रियाशिल रहेको छ । २०३२ सालमा स्थापना भएको यो संघले बेसीशहरमा आर्थिक सामाजिक क्षेत्रमा निकै काम गरिसकेको छ । संघले संचालन गरेको ‘बेसीशहर बिकास अभियान’ सरसफाईको क्षेत्रमा अत्यन्तै प्रभावकारी बनेको छ । विगतमा स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेको अवस्थामा गाविसरनगरपालिकाले गर्नुपर्ने दायित्व संघले निर्वाह गरिरहेको थियो । छ । यसका साथै बेसीशहरको विकासको लागि संघले अरु थुप्रै काम गर्दै आएको छ ।
महोत्सव कोशेढुङ्गा सावित हुने बिश्वास
यसै सन्दर्भमा यही फागुन १९ देखि २९ गतेसम्म आयोजना गरिएको छैंटौं लमजुङ महोत्सव–२०७५ ले लमजुङ जिल्लाको चिनारी देश विदेशमा फैलाउने मात्र नभई जिल्लाकै आर्थिक र सामाजिक विकासको क्षेत्रमा महोत्सव कोशेढुङ्गा सावित हुने बिश्वास गरिएको छ । ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन स् नागरिक समृद्धिका लागि लगानीमैत्री वातावरण’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव सफल पार्नु सवैको साझा दायित्व हो । महोत्सवले जिल्लाको पहिचानलाई राष्ट्रिय एंव अन्र्तराष्ट्रिय स्तरमा पु¥याउने आशा गर्न सकिन्छ । उद्योग, व्यापार, पर्यटन, कृषि, जलस्रोतको प्रवद्र्धन, कला, सीप र सांस्कृतिक सम्पदाले भरिपूर्ण लमजुङको पहिचानलाई उचो बनाउदै लमजुङको प्रतिष्ठा बढाउने बिश्वास गर्न सकिन्छ ।