यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
प्रचण्ड …. फेरी पनि प्रचण्ड. शैलेन्द्र घिमिरे ।. उनी उदण्ड परिक्षण गर्न सक्छन् ।अरुको कल्पभन्दा अगाडी बढ्छन् र एक जिउँदो जाग्दो बिम्ब वनाउँछन् । त्यसैलाई पाउने पागलपूर्ण प्रयत्न गर्छन् । असाध्यै मिलाइएका समिकरणहरुले जवाफ उनले चाहेको जस्तै उत्पादन गर्छन् । यस्तोमा फेल हुनु सामान्य हो, उनी जहाज पल्टाउछन् र फेरी डुङ्गा चढेरेै भएपनि यात्रा जारी राख्छन् । जित्न हिड्नुपर्छ,उनीलाई थाहा छ उनीे प्रत्येक पललाई अर्थपूर्ण वनाउन जान्दछन् । कर्मले सपनालई भेट्टाउने हो उनी कर्मद्धारा निर्देशित र इच्छाद्धारा सिञ्चित छन् । उनका लागि परिणाम दोश्रो कुरा भएकोले सायद उनलाई निद्रा नपर्ने हुँदैन ।. उनी जहाज पल्टाउछन् र फेरी डुङ्गा चढेरेै भएपनि यात्रा जारी राख्छन् । जित्न हिड्नुपर्छ,उनीलाई थाहा छ उनीे प्रत्येक पललाई अर्थपूर्ण वनाउन जान्दछन् । कर्मले सपनालई भेट्टाउने हो उनी कर्मद्धारा निर्देशित र इच्छाद्धारा सिञ्चित छन् । उनका लागि परिणाम दोश्रो कुरा भएकोले सायद उनलाई निद्रा नपर्ने हुँदैन ।. अँ उनी बद्मास हुन्, उनी योजनामा मानिसको टाउकोमा काउसो हाल्छन् ।त्यो काउसोले मानिसलाई मुक्त हुने रहर हाल्छ र मृत्यु जित्न सिकाउँछ । उनी मृत्यु जितेका र जित्नेहरुका केन्द्र हुन् । लटपटिने र चिन्ताले टाक्सिने बानी उनलाई सायदै मन पर्दैन नत्र पहिलो बाट तेश्रो हुँदा उनलाई सन्यासको अवसर थियो । हिसाब मिलाउनै नसकिने माओवादी समिकरण उनी वावुरामलाई सुम्पदा हुन र राष्ट्रपति खाँदा हुन् । तर उनी जोतिनुलाई जीवन देख्छन् । जति बाँच्नु छ सपनामा बाँच र त्यसलाई भेट्टाउन तागत लगाउः यो नै सार्थक जीवनको कडी हो, प्रचण्ड पुष्प सरबाट प्रचण्ड हुनुको यो नै एक सुत्र हो । उनी विरत्तताले सिद्धिदैनन् । आरोपले गल्दैनन् । वस, अभियान बनाउन खोज्छन् र बन्छन् पनि । अभियानमा आफु हुनु हुँदैन भनेर भन्नु राजनीतिको दाउपेचमा मस्तिष्क फेल भएकाहरुको आरोप हो । चाणक्यको गणितमा माक्र्सको उद्धेश्य मिलाएपछि जनवादको वरीपरि केद्रित हुनसक्ने उपलब्धीलाई जनपक्षिय बनाउन खोज्नु बाबुरामको हावादारी बुद्धिमत्ताभन्दा उत्तम कुरा हो । यसो हुँदा नै सगरमाथाको देशमा माओवादी आन्दोलन जिवित छ । किताबका पुरेतले व्यवहारबाट विचारलाई अलग गरेर माक्र्सवादको फुलबारीलाई साहाराको चौरजस्तो बनाईरहँदा उनी साहारालाई वंगालको खाडी छेउ उभ्याउन खोज्छन् । कतिमा असफल हुन्छन् तर सहारामा परेको प्रत्येक वुँद पानीमा यिनको यत्नकै करामत बढी छ ।. पहिलो बाट तेश्रो हुँदा उनलाई सन्यासको अवसर थियो । हिसाब मिलाउनै नसकिने माओवादी समिकरण उनी वावुरामलाई सुम्पदा हुन र राष्ट्रपति खाँदा हुन् । तर उनी जोतिनुलाई जीवन देख्छन् । जति बाँच्नु छ सपनामा बाँच र त्यसलाई भेट्टाउन तागत लगाउः यो नै सार्थक जीवनको कडी हो, प्रचण्ड पुष्प सरबाट प्रचण्ड हुनुको यो नै एक सुत्र हो ।. वायुलाई बाटो विगार्ने वानी लगाईयो भने वंगाल साहरामा पुग्छ । उनि वानिको हानमिा विरत्त नमानी उभिन्छन र भन्छन,संसार कति बद्लियो अलग कुरा हो प्रयत्न गरियो कि गरीएन त्यो प्रमुख कुरा हो ।उनी पहाड खन्ने मुर्ख बुढोको डिउटीलाई जीवनमा आत्मसाथ गरेर परिबर्तनका कहानीहरुको पुस्तान्तरणमा हिस्सेदारी खोज्छन् । आत्मीय संगको सम्बन्ध विच्छेद कम्युनिष्ट आन्दोलनको मुल रोग हो । उनी यस्का लागी तयार छन्, छोडिने छोडेर जोडिने खोज्छन् । सानो झुण्डको सरदारमा उनलाई विस्वास छैन ।उनी पराल सहितको धान नै भकारीमा हाल्न सक्छन् ।राजनीति आगो हो जस्ले नजिकको चिजलाई सबैभन्दा पहिला टिप्छ भन्ने उनलाई थाहा छ । पराल धान बनको दिन जितिने छ, तर उनी खेती भित्र्याउन छोडदैनन यसकारण पिडाका विचमा उनि संभावना देख्छन । विभाजन संग एकताको प्रसंग जोडिरहन सक्नु एक जब्बर कला हो भने यो उनीसंग छ ।. अभियानमा आफु हुनु हुँदैन भनेर भन्नु राजनीतिको दाउपेचमा मस्तिष्क फेल भएकाहरुको आरोप हो । चाणक्यको गणितमा माक्र्सको उद्धेश्य मिलाएपछि जनवादको वरीपरि केद्रित हुनसक्ने उपलब्धीलाई जनपक्षिय बनाउन खोज्नु बाबुरामको हावादारी बुद्धिमत्ताभन्दा उत्तम कुरा हो । यसो हुँदा नै सगरमाथाको देशमा माओवादी आन्दोलन जिवित छ ।. कहिलेकाही अनुमान विपरीत हारिन्छ, उनि हारको समिक्षामा खर्चालु बन्दैनन् । धुलो टकटकाएर गंभीर बनेर ओठ सुकाउँदैनन् । यसो गरेको भए यो आन्दनोलन असंभावनाको गणित खोजेर विप्लवको बाटोमा जान्थ्यो अथवा सकिएन वा सकिदैन भनेको भए वावुरामको विचार उभिन्थ्यो । यो दायाँ पनि छैन, वायाँ पनि होइन । क्रान्तिकारी मध्यतामा उनि किरणको घिस्राई होइन चेको उफ्राइ मन पराउँछन् ।यसकारण आन्दोलनका थुप्रै जन्वर अंशियारले छोड्दा पनि उनिसंग आन्दोलन छ र यस्को अर्थपूर्ण गति र उपस्थिति छ । उनीसंग मन छ, मन हुनुको नाताले संवेग र आवेश दुवै छ । अरुले यस्लाई अभिनय नै ठानुन् तर आँशु त्यत्तिकै आउँदैन, अनि आक्रोशको विचमा गलल हाँसो उठाउन सक्छन्, यसको अर्थ जीवनमा उनी टाउको कम, मुटु ज्यादा प्रयोग गर्छन् । राजनीतिमा भने उनि फरक छन् उनि मुटुलाई कम स्थान र मस्तिष्कलाई अधिक उपयोग गर्छन् ।. उनी पराल सहितको धान नै भकारीमा हाल्न सक्छन् ।राजनीति आगो हो जस्ले नजिकको चिजलाई सबैभन्दा पहिला टिप्छ भन्ने उनलाई थाहा छ । पराल धान बनको दिन जितिने छ, तर उनी खेती भित्र्याउन छोडदैनन यसकारण पिडाका विचमा उनि संभावना देख्छन । विभाजन संग एकताको प्रसंग जोडिरहन सक्नु एक जब्बर कला हो भने यो उनीसंग छ ।. त्यसकारण नै नीजि जीवनमा परिवारकोे प्रभावमा उनि पर्छन् । कहिलेकाही आन्दोलन भित्रकै आत्मीय आफन्त समेतले दुरुपयोग गर्छन् । उनले यस्मा पनि चित्त दुखाउँदैनन् । उनि ठान्छन्, बहर दुहेर दुध आउँदैन । मान्छे जे छ त्यो देखिन्छ त्यसमा पिडाबोधको कुनै स्थान छैन फरक यत्ति हो मानिसहरुका बारेको ज्ञान प्रयोग हो ।प्रयोगबाट ज्ञान जन्मिन्छ र उस्को कमजोरीहरुको मर्मत तालिका बन्छ । उनि मर्मत कलामा माहिर छन् । अर्काको आरनमा आफ्नो औजार अर्जापने कुरा राजनीतिमा करीब असंभव ठानिन्छ तर उनी यसको संभावना हेरिरहन्छन् । आफ्नो आरनमा आगो नबलेको दिन उनी अर्काको आरनको धुँवाले आफ्नो औजार तिखार्न सक्छन् ।त्यसकारण उनी सबैदल र वलमा छन् । उनको बारेमा धारणा बनाएर अरु बहुमत र अल्पमतमा पर्छन् तर उनि हार्दैनन् । बाजी नराखिएको खेलमा अर्कैको अखडामा जस्ले जितेर जो हारे पनि प्रचण्डले त्यसलाई जित बनाउँछन् । यो कला छ यसकारण प्रचण्ड छन् । जहाँबाट संभावना सिद्धिएको देखिन्छ उनि त्यहिवाट यस्को प्रस्थान विन्दु खोज्छन् र विजयको यात्रामा निस्किन्छन् । यो राजनीति हो,वर्गपक्षधरताको यो अजिवपन कही छ भने सगरमाथाको देशमा प्रचण्ढ संग छ । यो नै माओवादी आन्दोलनको गौरव हो ।. बहर दुहेर दुध आउँदैन । मान्छे जे छ त्यो देखिन्छ त्यसमा पिडाबोधको कुनै स्थान छैन फरक यत्ति हो मानिसहरुका बारेको ज्ञान प्रयोग हो ।प्रयोगबाट ज्ञान जन्मिन्छ र उस्को कमजोरीहरुको मर्मत तालिका बन्छ । उनि मर्मत कलामा माहिर छन् । अर्काको आरनमा आफ्नो औजार अर्जापने कुरा राजनीतिमा करीब असंभव ठानिन्छ तर उनी यसको संभावना हेरिरहन्छन् । आफ्नो आरनमा आगो नबलेको दिन उनी अर्काको आरनको धुँवाले आफ्नो औजार तिखार्न सक्छन् ।त्यसकारण उनी सबैदल र वलमा छन् ।. एउटा परीक्षणको असफलताले उनि अत्तालिदैनन् । उनि ठान्छन् प्रयोगको निरन्तरताले, विज्ञान निखारिन्छ र आविस्कारको प्राप्ती हुन्छ, महान सफलताका लागी महान् धक्का बेहोर्नै पर्छ । गुरुहरुले त्यसै महाबिपत्तिको सामना सुनाएका होइनन् । उनी फेरी प्रयोग र फेरी सामनाको सिद्धान्त जान्दछन् ।उनलाई अगाडी पछाडी, दायाँबाँया तल र माथि थाहा छ । उनि यस्कै विचबाट रातोझण्डाको अस्तित्व खोज्छन् । माक्र्सवादका चुनौती न उत्तेजना न बिसर्जन यो दुवैले सामना गर्दैन, यस्ले त पलप्रतिपलको जवाफ दिन्छ र दिनुपर्छ, यहि प्रयत्नमै नेपालको माक्र्सवाद छ । केही असफलताले यसलाई झन बलियोसंग निखारेको भन्ने बलियो जब्बर तर्क उनिसंग छ ।. घर छोडेर हिड्नेहरुको भागमा प्रचण्ड गर्मी र भाकेको घेरा बनाउँछन् । घर छोडेकाहरु केही माइल हिडेपछि घर संझेर फर्किन्छन् उनी फर्काइलाई भव्य बनाउँछन् र एउटै पार्टीको पटक पटक नाम फेरर अध्यक्ष बन्छन् ।अरु बहसमा तर प्रचण्ड सर्बसम्मत भन्न नपाउँदा अरुको दिमागमा काउसो उफ्रिनु पर्ने सधैको परीणती उनको राजनीतिक कलाको श्रेष्ठता हो ।. खेल नखेल्नु खेलेपछि नियममा छिर्नु उनको सिद्धान्त हो, उनि जहाँ कमजोर ठानेर अरुले दुरुपयोग गर्न खोज्छन्, प्रचण्डले तिनैलाई प्रयोग गर्छन् । अरुको खेले उनले जित्छन् र यसकारण नै उनि सदैव संभावित प्रधानमन्त्रिका दावेदार बन्छन् ।. घर छोडेर हिड्नेहरुको भागमा प्रचण्ड गर्मी र भाकेको घेरा बनाउँछन् । घर छोडेकाहरु केही माइल हिडेपछि घर संझेर फर्किन्छन् उनी फर्काइलाई भव्य बनाउँछन् र एउटै पार्टीको पटक पटक नाम फेरर अध्यक्ष बन्छन् ।अरु बहसमा तर प्रचण्ड सर्बसम्मत भन्न नपाउँदा अरुको दिमागमा काउसो उफ्रिनु पर्ने सधैको परीणती उनको राजनीतिक कलाको श्रेष्ठता हो ।.
प्रचण्ड ….. फेरी पनि प्रचण्ड
शैलेन्द्र घिमिरे ।

उनी उदण्ड परिक्षण गर्न सक्छन् ।अरुको कल्पभन्दा अगाडी बढ्छन् र एक जिउँदो जाग्दो बिम्ब वनाउँछन् । त्यसैलाई पाउने पागलपूर्ण प्रयत्न गर्छन् । असाध्यै मिलाइएका समिकरणहरुले जवाफ उनले चाहेको जस्तै उत्पादन गर्छन् । यस्तोमा फेल हुनु सामान्य हो , उनी जहाज पल्टाउछन् र फेरी डुङ्गा चढेरेै भएपनि यात्रा जारी राख्छन् । जित्न हिड्नुपर्छ ,उनीलाई थाहा छ उनीे प्रत्येक पललाई अर्थपूर्ण वनाउन जान्दछन् । कर्मले सपनालई भेट्टाउने हो उनी कर्मद्धारा निर्देशित र इच्छाद्धारा सिञ्चित छन् । उनका लागि परिणाम दोश्रो कुरा भएकोले सायद उनलाई निद्रा नपर्ने हुँदैन ।
उनी जहाज पल्टाउछन् र फेरी डुङ्गा चढेरेै भएपनि यात्रा जारी राख्छन् । जित्न हिड्नुपर्छ ,उनीलाई थाहा छ उनीे प्रत्येक पललाई अर्थपूर्ण वनाउन जान्दछन् । कर्मले सपनालई भेट्टाउने हो उनी कर्मद्धारा निर्देशित र इच्छाद्धारा सिञ्चित छन् । उनका लागि परिणाम दोश्रो कुरा भएकोले सायद उनलाई निद्रा नपर्ने हुँदैन ।
अँ उनी बद्मास हुन् , उनी योजनामा मानिसको टाउकोमा काउसो हाल्छन् ।त्यो काउसोले मानिसलाई मुक्त हुने रहर हाल्छ र मृत्यु जित्न सिकाउँछ । उनी मृत्यु जितेका र जित्नेहरुका केन्द्र हुन् । लटपटिने र चिन्ताले टाक्सिने बानी उनलाई सायदै मन पर्दैन नत्र पहिलो बाट तेश्रो हुँदा उनलाई सन्यासको अवसर थियो । हिसाब मिलाउनै नसकिने माओवादी समिकरण उनी वावुरामलाई सुम्पदा हुन र राष्ट्रपति खाँदा हुन् । तर उनी जोतिनुलाई जीवन देख्छन् । जति बाँच्नु छ सपनामा बाँच र त्यसलाई भेट्टाउन तागत लगाउः यो नै सार्थक जीवनको कडी हो , प्रचण्ड पुष्प सरबाट प्रचण्ड हुनुको यो नै एक सुत्र हो ।
उनी विरत्तताले सिद्धिदैनन् । आरोपले गल्दैनन् । वस, अभियान बनाउन खोज्छन् र बन्छन् पनि । अभियानमा आफु हुनु हुँदैन भनेर भन्नु राजनीतिको दाउपेचमा मस्तिष्क फेल भएकाहरुको आरोप हो । चाणक्यको गणितमा माक्र्सको उद्धेश्य मिलाएपछि जनवादको वरीपरि केद्रित हुनसक्ने उपलब्धीलाई जनपक्षिय बनाउन खोज्नु बाबुरामको हावादारी बुद्धिमत्ताभन्दा उत्तम कुरा हो । यसो हुँदा नै सगरमाथाको देशमा माओवादी आन्दोलन जिवित छ । किताबका पुरेतले व्यवहारबाट विचारलाई अलग गरेर माक्र्सवादको फुलबारीलाई साहाराको चौरजस्तो बनाईरहँदा उनी साहारालाई वंगालको खाडी छेउ उभ्याउन खोज्छन् । कतिमा असफल हुन्छन् तर सहारामा परेको प्रत्येक वुँद पानीमा यिनको यत्नकै करामत बढी छ ।
पहिलो बाट तेश्रो हुँदा उनलाई सन्यासको अवसर थियो । हिसाब मिलाउनै नसकिने माओवादी समिकरण उनी वावुरामलाई सुम्पदा हुन र राष्ट्रपति खाँदा हुन् । तर उनी जोतिनुलाई जीवन देख्छन् । जति बाँच्नु छ सपनामा बाँच र त्यसलाई भेट्टाउन तागत लगाउः यो नै सार्थक जीवनको कडी हो , प्रचण्ड पुष्प सरबाट प्रचण्ड हुनुको यो नै एक सुत्र हो । 
वायुलाई बाटो विगार्ने वानी लगाईयो भने वंगाल साहरामा पुग्छ । उनि वानिको हानमिा विरत्त नमानी उभिन्छन र भन्छन ,संसार कति बद्लियो अलग कुरा हो प्रयत्न गरियो कि गरीएन त्यो प्रमुख कुरा हो ।उनी पहाड खन्ने मुर्ख बुढोको डिउटीलाई जीवनमा आत्मसाथ गरेर परिबर्तनका कहानीहरुको पुस्तान्तरणमा हिस्सेदारी खोज्छन् ।
आत्मीय संगको सम्बन्ध विच्छेद कम्युनिष्ट आन्दोलनको मुल रोग हो । उनी यस्का लागी तयार छन् , छोडिने छोडेर जोडिने खोज्छन् । सानो झुण्डको सरदारमा उनलाई विस्वास छैन ।उनी पराल सहितको धान नै भकारीमा हाल्न सक्छन् ।राजनीति आगो हो जस्ले नजिकको चिजलाई सबैभन्दा पहिला टिप्छ भन्ने उनलाई थाहा छ । पराल धान बनको दिन जितिने छ , तर उनी खेती भित्र्याउन छोडदैनन यसकारण पिडाका विचमा उनि संभावना देख्छन । विभाजन संग एकताको प्रसंग जोडिरहन सक्नु एक जब्बर कला हो भने यो उनीसंग छ ।
अभियानमा आफु हुनु हुँदैन भनेर भन्नु राजनीतिको दाउपेचमा मस्तिष्क फेल भएकाहरुको आरोप हो । चाणक्यको गणितमा माक्र्सको उद्धेश्य मिलाएपछि जनवादको वरीपरि केद्रित हुनसक्ने उपलब्धीलाई जनपक्षिय बनाउन खोज्नु बाबुरामको हावादारी बुद्धिमत्ताभन्दा उत्तम कुरा हो । यसो हुँदा नै सगरमाथाको देशमा माओवादी आन्दोलन जिवित छ ।

कहिलेकाही अनुमान विपरीत हारिन्छ , उनि हारको समिक्षामा खर्चालु बन्दैनन् । धुलो टकटकाएर गंभीर बनेर ओठ सुकाउँदैनन् । यसो गरेको भए यो आन्दनोलन असंभावनाको गणित खोजेर विप्लवको बाटोमा जान्थ्यो अथवा सकिएन वा सकिदैन भनेको भए वावुरामको विचार उभिन्थ्यो । यो दायाँ पनि छैन , वायाँ पनि होइन । क्रान्तिकारी मध्यतामा उनि किरणको घिस्राई होइन चेको उफ्राइ मन पराउँछन् ।यसकारण आन्दोलनका थुप्रै जन्वर अंशियारले छोड्दा पनि उनिसंग आन्दोलन छ र यस्को अर्थपूर्ण गति र उपस्थिति छ ।
उनीसंग मन छ, मन हुनुको नाताले संवेग र आवेश दुवै छ । अरुले यस्लाई अभिनय नै ठानुन् तर आँशु त्यत्तिकै आउँदैन , अनि आक्रोशको विचमा गलल हाँसो उठाउन सक्छन् , यसको अर्थ जीवनमा उनी टाउको कम , मुटु ज्यादा प्रयोग गर्छन् । राजनीतिमा भने उनि फरक छन् उनि मुटुलाई कम स्थान र मस्तिष्कलाई अधिक उपयोग गर्छन् ।
उनी पराल सहितको धान नै भकारीमा हाल्न सक्छन् ।राजनीति आगो हो जस्ले नजिकको चिजलाई सबैभन्दा पहिला टिप्छ भन्ने उनलाई थाहा छ । पराल धान बनको दिन जितिने छ , तर उनी खेती भित्र्याउन छोडदैनन यसकारण पिडाका विचमा उनि संभावना देख्छन । विभाजन संग एकताको प्रसंग जोडिरहन सक्नु एक जब्बर कला हो भने यो उनीसंग छ ।
त्यसकारण नै नीजि जीवनमा परिवारकोे प्रभावमा उनि पर्छन् । कहिलेकाही आन्दोलन भित्रकै आत्मीय आफन्त समेतले दुरुपयोग गर्छन् । उनले यस्मा पनि चित्त दुखाउँदैनन् । उनि ठान्छन् , बहर दुहेर दुध आउँदैन । मान्छे जे छ त्यो देखिन्छ त्यसमा पिडाबोधको कुनै स्थान छैन फरक यत्ति हो मानिसहरुका बारेको ज्ञान प्रयोग हो ।प्रयोगबाट ज्ञान जन्मिन्छ र उस्को कमजोरीहरुको मर्मत तालिका बन्छ । उनि मर्मत कलामा माहिर छन् । अर्काको आरनमा आफ्नो औजार अर्जापने कुरा राजनीतिमा करीब असंभव ठानिन्छ तर उनी यसको संभावना हेरिरहन्छन् । आफ्नो आरनमा आगो नबलेको दिन उनी अर्काको आरनको धुँवाले आफ्नो औजार तिखार्न सक्छन् ।त्यसकारण उनी सबैदल र वलमा छन् । उनको बारेमा धारणा बनाएर अरु बहुमत र अल्पमतमा पर्छन् तर उनि हार्दैनन् । बाजी नराखिएको खेलमा अर्कैको अखडामा जस्ले जितेर जो हारे पनि प्रचण्डले त्यसलाई जित बनाउँछन् । यो कला छ यसकारण प्रचण्ड छन् । जहाँबाट संभावना सिद्धिएको देखिन्छ उनि त्यहिवाट यस्को प्रस्थान विन्दु खोज्छन् र विजयको यात्रामा निस्किन्छन् । यो राजनीति हो ,वर्गपक्षधरताको यो अजिवपन कही छ भने सगरमाथाको देशमा प्रचण्ढ संग छ । यो नै माओवादी आन्दोलनको गौरव हो ।
बहर दुहेर दुध आउँदैन । मान्छे जे छ त्यो देखिन्छ त्यसमा पिडाबोधको कुनै स्थान छैन फरक यत्ति हो मानिसहरुका बारेको ज्ञान प्रयोग हो ।प्रयोगबाट ज्ञान जन्मिन्छ र उस्को कमजोरीहरुको मर्मत तालिका बन्छ । उनि मर्मत कलामा माहिर छन् । अर्काको आरनमा आफ्नो औजार अर्जापने कुरा राजनीतिमा करीब असंभव ठानिन्छ तर उनी यसको संभावना हेरिरहन्छन् । आफ्नो आरनमा आगो नबलेको दिन उनी अर्काको आरनको धुँवाले आफ्नो औजार तिखार्न सक्छन् ।त्यसकारण उनी सबैदल र वलमा छन् ।
एउटा परीक्षणको असफलताले उनि अत्तालिदैनन् । उनि ठान्छन् प्रयोगको निरन्तरताले , विज्ञान निखारिन्छ र आविस्कारको प्राप्ती हुन्छ , महान सफलताका लागी महान् धक्का बेहोर्नै पर्छ । गुरुहरुले त्यसै महाबिपत्तिको सामना सुनाएका होइनन् । उनी फेरी प्रयोग र फेरी सामनाको सिद्धान्त जान्दछन् ।उनलाई अगाडी पछाडी, दायाँबाँया तल र माथि थाहा छ । उनि यस्कै विचबाट रातोझण्डाको अस्तित्व खोज्छन् । माक्र्सवादका चुनौती न उत्तेजना न बिसर्जन यो दुवैले सामना गर्दैन , यस्ले त पलप्रतिपलको जवाफ दिन्छ र दिनुपर्छ , यहि प्रयत्नमै नेपालको माक्र्सवाद छ । केही असफलताले यसलाई झन बलियोसंग निखारेको भन्ने बलियो जब्बर तर्क उनिसंग छ ।
घर छोडेर हिड्नेहरुको भागमा प्रचण्ड गर्मी र भाकेको घेरा बनाउँछन् । घर छोडेकाहरु केही माइल हिडेपछि घर संझेर फर्किन्छन् उनी फर्काइलाई भव्य बनाउँछन् र एउटै पार्टीको पटक पटक नाम फेरर अध्यक्ष बन्छन् ।अरु बहसमा तर प्रचण्ड सर्बसम्मत भन्न नपाउँदा अरुको दिमागमा काउसो उफ्रिनु पर्ने सधैको परीणती उनको राजनीतिक कलाको श्रेष्ठता हो ।

खेल नखेल्नु खेलेपछि नियममा छिर्नु उनको सिद्धान्त हो , उनि जहाँ कमजोर ठानेर अरुले दुरुपयोग गर्न खोज्छन्, प्रचण्डले तिनैलाई प्रयोग गर्छन् । अरुको खेले उनले जित्छन् र यसकारण नै उनि सदैव संभावित प्रधानमन्त्रिका दावेदार बन्छन् ।
घर छोडेर हिड्नेहरुको भागमा प्रचण्ड गर्मी र भाकेको घेरा बनाउँछन् । घर छोडेकाहरु केही माइल हिडेपछि घर संझेर फर्किन्छन् उनी फर्काइलाई भव्य बनाउँछन् र एउटै पार्टीको पटक पटक नाम फेरर अध्यक्ष बन्छन् ।अरु बहसमा तर प्रचण्ड सर्बसम्मत भन्न नपाउँदा अरुको दिमागमा काउसो उफ्रिनु पर्ने सधैको परीणती उनको राजनीतिक कलाको श्रेष्ठता हो ।