
माओवादीहरुको एकता घोषणा सभा जसले प्रचण्डको नेतृत्वमा नेकपा(माओवादी केन्द्र) निर्माण गर्यो ।- फोटोफिचर
नवगठित नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०मा सामेल घटकहरु –
१। एकीकृत नेकपा (माओवादी)
२। नेकपा क्रान्तिकारी माओवादी (बादल पक्ष)
३ क्रान्तिकारी कम्युनिष्ट पार्टी (मणि थापा)
४, नेकपा माओवादी (मातृका यादव)
५। नेकपा माओवादी विद्रोही (विप्लव पार्टीको तिलक परियार पक्ष)
६। जयपुरी घर्तीको समुह
७। गौरवशाली पार्टी नेपाल
८। नेपाल कम्युनिष्ट पार्टी (कृष्णदास श्रेष्ठ)
९। वामपन्थी एकता मञ्च
१०। नयाँ शक्ति अभियान नेपालको समुह
तस्विर- शिव खकुरेल, सुनिता रेग्मी र देवेन्द्र कोइराला
